विश्वकपमा छनोट हुने यू-१९ क्रिकेटरले जनही १ लाख पाउने
विश्वकपको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा बिहीबार यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो ।
विश्वकपको एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा बिहीबार यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो ।
निर्णायक खेलमा यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा नेपाल ६८ रनले पराजित भएको हो ।
युएईको अजमानको इडन ग्रार्डेन ओभलमा १ सय ९२ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरिरहेको यूएईविरुद्ध नेपालले कसिलो बलिङ गरिरहेको छ ।
२ सय ८ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरिरहेको नेपालले खराब सुरुआत गरेको छ । ४ ओभरको खेल सकिदा नेपालले ३ विकेट गुमाएर २७ रन बनाएको छ ।
अजमानमा जारी खेलमा नेपाल ९६ बल देखि विकेट विहिन रहेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा विकेट गुमाएर २ सय ७ रन बनायो ।
अजमानको इडन ग्रार्डेन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभर ५ बलमा अलआउट हुदै १ सय ९१ रन बनायो ।
यूएईले हालसम्म १० ओभरमा १ विकेट गुमाएर २५ रन मात्र बनाएको छ । यूएईका ओपनर मुहम्मद वासिम शुन्य रनमा नै आउट भएका थिए ।