युएईलाई हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो ।
By खेलपाटी संवाददाताआइतबार, फागुन २८, २०७९
नेपालले दिएको २ सय ४९ रनको लक्ष्य पछ्याएको युएईले २२ ओभर ५ बलमा अलआउट हुदै ७१ रन मात्र बनायो ।
युएईले अहिले १७ ओभर ४ बलमा ७ विकेट गुमाएर ५१ रन बनाएको छ ।
युएईले अहिले १६ ओभर १ बलमा ६ विकेट गुमाएर ४६ रन बनाएको छ ।
युएईले अहिले १३ ओभर ४ बलमा ५ विकेट गुमाएर ३४ रन बनाएको छ ।
टियु मैदान कीर्तिपुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुदैं २ सय ४८ रन बनाएको हो ।
नेपालले अहिले ३८ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ६२ रन बनाएको छ ।
नेपालले अहिले ३० ओभर ४ बलमा १ सय २५ रन बनाएको छ ।
नेपालले अहिले २२ ओभरमा ४ विकेट गुमाएर ७६ रन बनाएको छ ।
नेपालले अहिले ७ ओभर १ बलमा ३ विकेट गुमाएर २२ रन बनाएको छ ।
नेपालले अहिले ४ ओभर ३ बलमा २ विकेट गुमाएर १२ रन बनाएको छ ।