न्युजिल्याण्डको रोमान्चक जित,भारत फाइनलमा
श्रीलंकाले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ८ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम दिन खेल सकिन अन्तिम बल बाँकी रहँदा घरेलु टोलीले लक्ष्य भेटेको हो ।
श्रीलंकाले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ८ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम दिन खेल सकिन अन्तिम बल बाँकी रहँदा घरेलु टोलीले लक्ष्य भेटेको हो ।
एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।
लिग टूको आफ्नो ३५ औं खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको छ ।
पीएनजीले ३२ ओभरमा अलआउट हुदै मात्रै ९५ रन बनाउन सक्यो ।
पीएनजीले अहिले २७ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको छ ।
पीएनजीले अहिले २४ ओभरमा ६ विकेट गुमाएर ७९ रन बनाएको छ ।
पीएनजीले अहिले १९ ओभर २ बलमा ४ विकेट गुमाएर ७० रन बनाएको छ ।
पीएनजीले अहिले १४ ओभरमा ३ विकेट गुमाएर ४९ रन बनाएको छ ।
पीएनजीले अहिले ७ ओभरमा २ विकेट गुमाएर १७ रन बनाएको छ ।
पीएनजीले अहिले ३ ओभर ४ बलमा १ विकेट गुमाएर ५ रन बनाएको छ ।
हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदैं च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । नेपालको उक्त टोलीका सदस्य रहेका सुदूरपश्चिम घर भएका पाँच खेलाडीले प्रतिनिधित्व गरेका थिए ।
टियु मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्न लागेको हो ।