आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।
मंगलबार महिन्दा राजपक्ष इन्टरनेशल रंगाशालामा अफगानिस्तानलाई ५९ रनमा अलआउट गर्दै पाकिस्तानले १ सय ४२ रनको सानदार जित हात पारेको छ ।