बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
ठूलो प्लेटफर्ममा खेल्न सक्छौं भन्ने सन्देश दियौं : इन्दु

ठूलो प्लेटफर्ममा खेल्न सक्छौं भन्ने सन्देश दियौं : इन्दु

नेपाली महिला टोलीका कप्तान इन्दु बर्माले एसिया कपबाट आफ्नो टोलीले ठूलो प्लेटफर्ममा खेल्न सक्छौं भन्ने सन्देश दिएको बताएकी छन्।

By खेलपाटी संवाददाताबिहिबार, साउन १०, २०८१
Read more →
एसिया कप खेलेर फर्कियो महिला टोली

एसिया कप खेलेर फर्कियो महिला टोली

एसिसी महिला एसिया कप खेल्न माल्दिभ्स पुगेको नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता भएको छ। 

By खेलपाटी संवाददाताबिहिबार, साउन १०, २०८१
Read more →
आइपिएलमा ६ खेलाडी रिटेन गर्न दिन माग

आइपिएलमा ६ खेलाडी रिटेन गर्न दिन माग

इन्डियन प्रिमियर लिग (आइपिइल) फ्रान्चाइजीहरूले प्रत्येक पाँच वर्षमा मेगा अक्सन हुने भएकाले टोलीलाई चारदेखि ६ खेलाडी रिटेन गर्न दिनुपर्ने बताएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, साउन १०, २०८१
Read more →
एसिया कपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको लाग्यो टुंगो

एसिया कपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको लाग्यो टुंगो

एसिसी महिला एसिया कपको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागेको छ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १०, २०८१
Read more →
बिहीबार फर्किँदै नेपाली महिला टोली

बिहीबार फर्किँदै नेपाली महिला टोली

एसिसी महिला एसिया कप खेल्न माल्दिभ्स पुगेको नेपाली राष्ट्रिय महिला टोली बिहीबार फर्किने भएको छ। 

By खेलपाटी संवाददाताबुधबार, साउन ९, २०८१
Read more →
बंगलादेशको सेमिफाइनल सम्भावना बलियो

बंगलादेशको सेमिफाइनल सम्भावना बलियो

मलेसियालाई पराजित गर्दै बंगलादेशले एसिसी महिला एसिया कपमा सेमिफाइनल सम्भावना बलियो बनाएको छ।

By खेलपाटी संवाददाताबुधबार, साउन ९, २०८१
Read more →
रोहित र शिखरले करिअर सक्काइदिएपछि बाटो फेरेका गम्भीर

रोहित र शिखरले करिअर सक्काइदिएपछि बाटो फेरेका गम्भीर

सन् २०१३ देखि उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमनका लागि निकै प्रयास गरेका थिए। तर, रोहित शर्मा र शिखर धवनको ओपनिङ जोडी बनेपछि उनी टिम कम्बिनेसनको योजनामा परेनन्।

By खेलपाटी संवाददाताबुधबार, साउन ९, २०८१
Read more →
भारत र पाकिस्तान सेमिफाइनलमा

भारत र पाकिस्तान सेमिफाइनलमा

एसिसी महिला एसिया कपमा भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन्।

By खेलपाटी संवाददातामंगलबार, साउन ८, २०८१
Read more →
दुई अंक लिएर एसिया कपबाट बाहिरियो नेपाल

दुई अंक लिएर एसिया कपबाट बाहिरियो नेपाल

पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गर्दै प्रतियोगिताको सुरुआत गरेको थियो। तर, त्यसपछिका दुई खेलमा निरीह प्रदर्शन गर्दा नेपालले दुई अंकसहित प्रतियोगिताको अन्त्य गरेको हो।

By खेलपाटी संवाददातामंगलबार, साउन ८, २०८१
Read more →
युएईमाथि पाकिस्तानको जित,  नेपाललाई अप्रत्याशित नतिजा आवश्यक

युएईमाथि पाकिस्तानको जित, नेपाललाई अप्रत्याशित नतिजा आवश्यक

संयुक्त अरब इमिरेत (युएई)लाई पराजित गर्दै पाकिस्तानले एसिसी महिला एसिया कपको सेमिफाइनल सम्भावना बलियो बनाएको छ। 

By खेलपाटी संवाददातामंगलबार, साउन ८, २०८१
Read more →
अलराउन्डर वरीयतामा सीताले गरिन् १५ स्थान सुधार

अलराउन्डर वरीयतामा सीताले गरिन् १५ स्थान सुधार

आइसिसी ट्वान्टी–२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय टोलीकी सदस्य सीता रानामगरले फड्को मारेकी छन्।

By खेलपाटी संवाददातामंगलबार, साउन ८, २०८१
Read more →
श्रीलंकाको नयाँ कप्तान असालान्का

श्रीलंकाको नयाँ कप्तान असालान्का

भारतविरुद्धको तीन खेलको ट्वान्टी–२० सिरिजका लागि ब्याट्सम्यान चरित असालान्कालाई श्रीलंकाली टोलीको कप्तान नियुक्त गरिएको छ।

By खेलपाटी संवाददातामंगलबार, साउन ८, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 168 of 1260Next