रोहित आबद्ध टोरेन्टोको पहिलो हार
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल्स ग्लोबल क्यानडा ट्वान्टी-२० लिगमा पराजित भएको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल्स ग्लोबल क्यानडा ट्वान्टी-२० लिगमा पराजित भएको छ।
नेपाली टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानले उत्कृष्ट प्रदर्शन गर्दा गर्दै ग्लोबल टी-२० लिगमा भ्यानकुभर नाइट्स लगातार तेस्रो खेलमा पराजित भएको छ।
भारतलाई पराजित गर्दै श्रीलंकाले एसिसी महिला एसिया कप जितेको छ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा लगातार दोस्रो हार बेहोरेको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान आबद्ध टोरन्टो नेसनल्सले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा लगातार दोस्रो जित हासिल गरेको छ।
नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्सले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिगमा शनिबार बंगला टाइगर्सको सामना गर्ने भएको छ।
शनिबार पल्लेकेलेमा भारत र श्रीलंकाको टोली एकअर्कासँग भिड्दा यो नयाँ युगको सुरुआत हुनेछ।
एसिसी महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन्।
भारत नवौं पटक एसिसी महिला ट्वान्टी२० एसिया कपको फाइनल प्रवेश गरेको छ।
पछिल्ला दुई वर्षमा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धात्मक क्रिकेट भइरहेको छ। दुई टोलीबीच हालसम्म भएका १९ खेलमध्ये पाकिस्तानले १० खेल जितेको छ भने आठ खेलमा श्रीलंका विजयी भएको छ।
आठ संस्करणमा भारत सात पटक च्याम्पियन बनेको छ। तर, २०१८ मा बंगलादेशले भारतको विजयी रथ रोकेको थियो।
लेग स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनका बाबजुद ग्लोबल टी-२० क्यान्डा क्रिकेट लिगमा भ्यानकुभर नाइट्स पराजित भएको छ।