बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
भ्यानकुभरको लगातार चौथो हार

भ्यानकुभरको लगातार चौथो हार

नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भ्यानकुभर नाइट्स ग्लोबल ट्वान्टी–२० क्यानडा क्रिकेट लिगमा पराजित भएको छ।

By खेलपाटी संवाददाताबिहिबार, साउन १७, २०८१
Read more →
पहिलो जितको खोजिमा भ्यानकुभर नाइट्स

पहिलो जितको खोजिमा भ्यानकुभर नाइट्स

लिगका तीन खेल सकिँदा भ्यानकुभर नाइट्स मात्रै जितविहीन छ।

By खेलपाटी संवाददाताबुधबार, साउन १६, २०८१
Read more →
आधा कार्यकाल सम्हाल्दै बिदा भए मोट

आधा कार्यकाल सम्हाल्दै बिदा भए मोट

ट्वान्टी–२० विश्वकपमा इङ्ल्यान्ड सेमिफाइनलमा भारतसँग पराजित भयो। मोटको राजीनामाको मुख्य कारण यही मानिन्छ।

By खेलपाटी संवाददाताबुधबार, साउन १६, २०८१
Read more →
असालान्कालाई श्रीलंकाको एकदिवसीय कप्तानी

असालान्कालाई श्रीलंकाको एकदिवसीय कप्तानी

चरिथ असालान्कालाई श्रीलंकाको एकदिवसीय कप्तान बनाइएको छ।

By खेलपाटी संवाददाताबुधबार, साउन १६, २०८१
Read more →
सुपर ओभरमा भारतको जित

सुपर ओभरमा भारतको जित

श्रीलंकाविरुद्धको तेस्रो ट्वान्टी–२० खेलमा भारत सुपर ओभरमा विजयी भएको छ। यससँगै भारतले तीन खेलको सिरिज ३–० ले जितेको छ।

By खेलपाटी संवाददाताबुधबार, साउन १६, २०८१
Read more →
रोहित आबद्ध टोरेन्टोको लगातार दोस्रो हार

रोहित आबद्ध टोरेन्टोको लगातार दोस्रो हार

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोरेन्टो नेसनलले ग्लोबल ट्वान्टी-० क्यानडा क्रिकेट लिगमा लगातार दोस्रो हार बेहोरेको छ।

By खेलपाटी संवाददाताबुधबार, साउन १६, २०८१
Read more →
अटापट्टुले अर्को एकदिवसीय विश्वकपसम्म लिने छैनन् सन्न्यास

अटापट्टुले अर्को एकदिवसीय विश्वकपसम्म लिने छैनन् सन्न्यास

अप्रिलमा भएको दक्षिण अफ्रिकाको शृंखलालाई राष्ट्रिय टोलीसँगको आफ्नो अन्तिम शृंखला भन्दै उनले सामाजिक सञ्जालमा पोस्टमा गरेकी थिइन्।

By खेलपाटी संवाददातामंगलबार, साउन १५, २०८१
Read more →
११ वर्षपछि एसिया कप आयोजना गर्दै बंगलादेश

११ वर्षपछि एसिया कप आयोजना गर्दै बंगलादेश

बंगलादेशले अन्तिमपल्ट सन् २०१६ मा प्रतियोगिता आयोजना गरेको थियो।

By खेलपाटी संवाददातामंगलबार, साउन १५, २०८१
Read more →
प्रिटोरियाको प्रशिक्षक बने जोनाथन

प्रिटोरियाको प्रशिक्षक बने जोनाथन

दक्षिण अफ्रिकाको फ्रेन्चाइज ट्वान्टी–२० लिग एसए २० फ्रेन्चाइजी प्रिटोरिया क्यापिटल्सको नयाँ मुख्य प्रशिक्षकमा जोनाथन ट्रोट नियुक्त भएका छन्।

By खेलपाटी संवाददातामंगलबार, साउन १५, २०८१
Read more →
फेरि एसिया कप ट्वान्टी–२० फर्म्याटमा

फेरि एसिया कप ट्वान्टी–२० फर्म्याटमा

भारतले सन् २०२५ मा पुरुष एसिया कप आयोजना गर्नेछ।

By खेलपाटी संवाददातामंगलबार, साउन १५, २०८१
Read more →
हार्दिकको अलराउन्ड प्रदर्शन, भारतलाई एक खेलअगावै शृंखला

हार्दिकको अलराउन्ड प्रदर्शन, भारतलाई एक खेलअगावै शृंखला

हार्दिक पाण्ड्याको अलराउन्ड इनिङ्ससँगै भारतले घरेलु टोली श्रीलंकाविरुद्धको ट्वान्टी-२० शृंखला  एक खेलअगावै जितेको छ।

By खेलपाटी संवाददातासोमबार, साउन १४, २०८१
Read more →
रोहित आबद्ध टोरेन्टोको पहिलो हार

रोहित आबद्ध टोरेन्टोको पहिलो हार

नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरेन्टो नेसनल्स ग्लोबल क्यानडा ट्वान्टी-२० लिगमा पराजित भएको छ।

By खेलपाटी संवाददातासोमबार, साउन १४, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 166 of 1260Next