पहिलो पटक बंगलादेशसँग पाकिस्तान पराजित
बंगलादेशले टेस्ट क्रिकेटको इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको छ।
बंगलादेशले टेस्ट क्रिकेटको इतिहासमा पहिलो पटक पाकिस्तानलाई हराएको छ।
एइसिसी प्रथम इन्टर कलेज इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि पिनाकल एकेडेमीले जितेको छ।
केएल राहुल र उनकी पत्नी अथिया शेट्टीले 'क्रिकेट फर च्यारिटी' कार्यक्रमको आयोजना गरेका थिए। विराट कोहलीको जर्सी ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) बिक्री भएको छ ।
बंगलादेशका स्टार क्रिकेटर साकिब अल हसन हत्यामा संलग्न रहेको आरोप लागेको छ।
यो मैदानमा पहिलो पटक यी दुई टोलीबीच टेस्ट म्याच हुन लागेको हो।
रोहित शर्माले सन् २००७ मा आइसिसी ट्वान्टी–२० विश्वकप जितेर आफ्नो करियर सुरु गरेका थिए। अन्ततः सन् २०२४ को ट्वान्टी–२० विश्वकप जितेर उनले आफ्नो करियर अन्त्य गरे।
यसअघि उनले अस्ट्रेलियाविरुद्ध १०४ र दक्षिण अफ्रिकाविरुद्ध ११५ रन बनाएका थिए। उनी दुवैपल्ट अविजित रहे।
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले भारतका पूर्वफिल्डिङ प्रशिक्षक आर श्रीधरलाई आफ्नो टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ।
नेपालले आइसीसी एक दिवसीय वरीयतामा एक स्थान सुधार गरेको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ बाट ५१२० करोड भारू अतिरिक्त आम्दानी गरेको छ।
भारतीय टोली आईसीसी च्याम्पियन्स ट्रफी २०२५ खेल्न पाकिस्तान नजाने भएको छ।
फारुक अहमद बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)को नयाँ अध्यक्षमा निर्वाचित भएका छन्।