क्यानडा जानुअघि नेपालले श्रीलंका भ्रमण गर्ने
नेपाल क्रिकेट टोली आईसीसी विश्वकप लिग २ को तयारीका लागि श्रीलंका जाने भएको छ।
नेपाल क्रिकेट टोली आईसीसी विश्वकप लिग २ को तयारीका लागि श्रीलंका जाने भएको छ।
नेपाल क्रिकेट संघ क्यानले आइसिसी ट्वान्टी–२० विश्वकप खेलेका खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ।
आगामी नोभेम्बर ३० देखि डिसेम्बरसम्म आयोजना गर्न लागिएको नेपाल प्रिमियर लिगमा ८ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने भएका छन्।
नेपाल क्रिकेट संघ क्यानको खेलाडी छनोट समितिको संयोजकमा लेखबहादुर क्षेत्री नियुक्त भएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले गुजरातबाट लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन्।
वेस्ट इन्डिजका तीव्र गतिका बलर श्यानन गेब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्।
ओली स्टोनले श्रीलंकाविरुद्धको लर्ड्स हुने टेस्टमा घाइते मार्क वुडको स्थान लिने भएका छन्।
भारतीय पूर्वफास्ट बलर जहीर खान इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज लखनऊ सुपर जाइन्ट्सको मेन्टर बन्न तयार छन्।
अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) को ड्राफ्टमा नेपालका दुई खेलाडी परेका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) का सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
बायाँ हाते फास्ट बलर जोस हल श्रीलंकाविरुद्धको अन्तिम दुई टेस्टका लागि इङ्ल्यान्डको टेस्ट टोलीमा परेका छन्। घाइते मार्क वुडको स्थानमा हललाई टोलीमा समावेश गरिएको हो।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले ट्वान्टी–२० विश्वकप २०२४ को लागि १५ सदस्यीय टोलीको कप्तानमा फातिमा सानालाई नियुक्त गरेको छ।