सान्टनर न्यूजिल्यान्डको सीमित ओभर टोलीका कप्तान नियुक्त
बायाँ हाते स्पिनर मिचेल सान्टनरलाई न्यूजिल्यान्डको सीमित ओभर टोली (एकदिवसीय र टी–२०आई)को कप्तान नियुक्त गरिएको छ।
बायाँ हाते स्पिनर मिचेल सान्टनरलाई न्यूजिल्यान्डको सीमित ओभर टोली (एकदिवसीय र टी–२०आई)को कप्तान नियुक्त गरिएको छ।
मलेसियामा जारी एसीसी यु–१९ महिला एसिया कप क्रिकेटमा बिहीबारदेखि सुपर फोरका खेलहरू सुरु हुँदैछन्।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत बिहीबार क्वालिफायर २ मा कर्णाली याक्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।
विनोद भण्डारीको उत्कृष्ट प्रदर्शनसँगै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ।
नेपाली यु–१९ टोलीले एक खेलअगाबै हङकङसँगको शृंखला जितेको छ। बुधबार भएको खेलमा हङकङमाथि २२६ रनको फराकिलो जित निकाल्दै नेपालले शृंखला घरमै राखेको हो।
दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट बलिङको बावजूद जनकपुर बोल्ट्सले नेपालको प्रिमियर लिग (एनपिएल) को फाइनल खेल पुग्न सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ।
सोहिल कुँवर र सन्तोष यादवको अर्धशतकसँगै नेपाली यु १९ टोलीले हङकङलाई २९८ रनको विशाल लक्ष्य दिएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत क्वालिफायर १ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत क्वालिफायर १ मा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजलाई एलिमिनेटरमा २१ रनले पराजित गर्दै क्वालिफायर २ मा स्थान सुरक्षित गरेको छ।
भारतीय टोलीका अनुभवी अलराउन्डर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
भारत र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट वर्षाका कारण बराबरीमा टुंगियो