काठमाडौँ। नेपालले चौथो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको हो।
उनले १८ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए। उनी किमो पलको बलमा रोस्टन चेजबाट क्याच आउट भएका हुन्।