काठमाडौँ। नेपालले दोस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले पहिलो विकेटको रूपमा ओपनर कुशल भुर्तेललाई गुमाएको हो।
उनले १२ बलमा ३ चौकासहित १६ रन बनाए।
उनी ओबेद म्याक कोएको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भएका हुन्।