नखिपोट बास्केटबल : रोयल उपाधि नजिक
तीन टिम सहभागी राउन्ड रोविन लिगमा रोयल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
तीन टिम सहभागी राउन्ड रोविन लिगमा रोयल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो ।
अत्तिरिक्त समयमा जित निकाल्दै कीर्तिपुर ‘ए’ दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा सेमिफाइनलमा प्रवेश गरेको छ ।
गोल्डेनगेटले दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा जित हात पारेको छ ।
विजयी टिमका लागि जयदीपले २८ अंक जोडे । कीर्तिपुरको ‘बी’ टिम भने चुक्यो ।
टाइम्स इन्टरनेसनल र नेपाल आर्मी दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
एसियन गेम्सको महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल समूह चरणको सबै खेलमा पराजित भएको छ ।
डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’ को लिग खेलमा जापानले नेपाललाई २२–४ ले पराजित ग¥यो ।
बुधबार विभिन्न सहभागी विद्यालयका प्रतिनिधिहरूको रोहवरमा टाइसिट 'ड्र' भएको छ ।
आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले प्रतियोगितामा ४५ टिमको सहभागिता रहने जानकारी दिए ।
सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गल्समा समान ८–८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।