उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल हुने
बुधबार विभिन्न सहभागी विद्यालयका प्रतिनिधिहरूको रोहवरमा टाइसिट 'ड्र' भएको छ ।
By खेलपाटी संवाददाताबुधबार, भदौ २७, २०८०
बुधबार विभिन्न सहभागी विद्यालयका प्रतिनिधिहरूको रोहवरमा टाइसिट 'ड्र' भएको छ ।
आयोजक संघका अध्यक्ष भीमसिंह गुरुङले प्रतियोगितामा ४५ टिमको सहभागिता रहने जानकारी दिए ।
सिनियर ब्वाइजमा १६ तथा जुनियर ब्वाइज र सिनियर गल्समा समान ८–८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
बुधबार राष्ट्रिय बास्केटबल लिग एनबिएलको पहिलो संस्करण खेल्ने टिमको घोषण भएको हो ।
निम्स सिनियर ब्वाइज, भ्याली पब्लिक सिनियर गल्स, गोल्डेनपिक जुनियर ब्वाइज र महामन्जुश्री स्टाफतर्फ च्याम्पियन बने ।
स्किब्सका प्रिन्सिपल अरुणकुमार केसीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न ४ विधामा ६४ टिमले प्रतिस्पर्धा गर्ने जानकारी गराए ।