बिहिबार, मंसिर १९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बास्केटबल
Bhat Bhateni Supermarket Ad

नखिपोट बास्केटबलमा कीर्तिपुर ‘ए’ सफल

बिहिबार, २८ मंसिर २०८०खेलपाटी संवाददाता
नखिपोट बास्केटबलमा कीर्तिपुर ‘ए’ सफल
Classic Tech Internet Ad

काठमाडौं । कीर्तिपुर ‘ए’ ले दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा सफलता हात पारेको छ ।

कीर्तिपुर ‘ए’ ले बौद्ध ‘बी’ लाई ८८–५३ ले पराजित गर्यो । 

विजयी टिमका लागि जयदीपले २८ अंक जोडे । कीर्तिपुरको ‘बी’ टिम भने चुक्यो । 

शंकरदेव क्याम्पसले कीर्तिपुर ‘बी’ लाई ७९–७५ को साँघुरो अन्तरले हरायो । शंकर देवका सोहिल श्रेष्ठले २३ स्कोर गरे ।

पुरुषमै क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका नेपाल आर्मी र टाइम्सले पनि आ–आफ्नो प्रतिद्वन्द्वीमाथि जित निकाले ।

आर्मीले टाइमआउटलाई ९९–७७ ले पाखा लगायो । आर्मीका निकेश मगरले २८ अंक जोडे ।

टाइम्सले बलर्समाथि १२०–७६ को सहज जित दर्ता गर्यो । टाइम्सका विजय बुर्जाले ३६ अंक बटुले ।
 

Bajaj Pulsar Motorcycle Ad
#नखिपोट बास्केटबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

सीसीआरसी र प्रिमियर उपाधिनजिक

सीसीआरसी र प्रिमियर उपाधिनजिक

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

जेभियर र ग्रिनफिल्डको विजयी सुरुआत

Bajaj Pulsar Motorcycle Ad
विश्वकप छनोट : ३० खेलाडी क्याम्पमा

विश्वकप छनोट : ३० खेलाडी क्याम्पमा

पूजा र मिनाले एपीएफबाट खेल्ने

पूजा र मिनाले एपीएफबाट खेल्ने

केनको २५औं गोलसँगै बायर्न जर्मन कपको क्वार्टरफाइनलमा

केनको २५औं गोलसँगै बायर्न जर्मन कपको क्वार्टरफाइनलमा

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

जित्नैपर्ने दबाबमा पोखरा, काठमान्डु र चितवन, आराममा सुदूरपश्चिम

जित्नैपर्ने दबाबमा पोखरा, काठमान्डु र चितवन, आराममा सुदूरपश्चिम

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

अर्को सातादेखि एनकेएल नेक्स्टजेन अन्तर स्कुल कबड्डी

दक्षिण अफ्रिकासँग भारत ४ विकेटले पराजित

दक्षिण अफ्रिकासँग भारत ४ विकेटले पराजित

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरलाई अर्को मौका

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरलाई अर्को मौका