राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल आइतबारबाट
ललितपुरको नखिपोटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ कप बास्केटबल प्रतियोगिता गर्ने बारेमा जानकारी गराएको हो ।
ललितपुरको नखिपोटमा शुक्रबार पत्रकार सम्मेलन गर्दै क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ कप बास्केटबल प्रतियोगिता गर्ने बारेमा जानकारी गराएको हो ।
शुक्रबारबाट काठमाण्डौंमा शुरु भएको नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन ग्रिन्ल्याण्डले विजयी शुरुवात गरेको हो ।
प्रतियोगितामा ब्वाइजतर्फ ३२ टिम र गर्ल्समा १२ टिम गरि कुल ४४ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
बीआईएसले विद्या संस्कारलाई २३–८ ले पराजित गर्यो । विजेताकी सब्रिना पन्तले ९ अंक जोडिन ।
प्रतियोगितामा विभिन्न २० विद्यालयका २५ टिमको सहभागिता रहने बौद्ध इन्टरनेसनल स्कुलका प्रिन्सिपल हरि लामाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
लागूऔषध ओसारपसारमा दोषी देखिएपछि रुसी अदालतले ग्रिनरलाई जेल सजाय तोकेको हो ।
साउथ कन्कुएरर स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिता साउन २८ र २९ गते हुनेछ ।
मैतीदेवीस्थित आयोजक सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा कीर्तिपुरले एनपी लायन्सलाई २१–२० ले पराजित गर्यो ।
मनमैजुस्थित आयोजक एन्जल्स हार्ट मावि÷कलेजको कोर्टमा भएको फाइनलमा न्यु जेनिथ ‘बी’ ले ऋत एकेडेमीलाई १८–१५ ले पराजित गर्यो ।
एन्जल्स हार्ट मावि र कलेजको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ऋत ‘ए’ ले महामञ्जुश्रीलाई १०–८ ले पराजित गर्यो । ग्रिनल्यान्ड ‘बी’ ले न्यु जेनिथ ‘ए’ लाई ८–७ ले हरायो ।
बसुन्धारास्थित आयोजक हेराल्ड इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा ऋतले बलर्स एकेडेमीलाई २०–८ ले पराजित गर्यो । ओजीएमले हेराल्डलाई १०–८ ले हराउदै तेश्रो भयो ।
विजेताले १० हजार र उपविजेताले ७ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सेमिफाइनलमा रोकिने टिमलाई पनि नगद पुरस्कार छ ।