आर्मीका रत्न सातौं पटक च्याम्पियन
पुरुष एकलतर्फ शनिबार भएको आठौं संस्करणको फाइनलमा एपीएफ क्लबका दिपेश धामीलाई पराजित गर्दै रत्नले सातौं पटक उपाधि जितेका हुन् ।
पुरुष एकलतर्फ शनिबार भएको आठौं संस्करणको फाइनलमा एपीएफ क्लबका दिपेश धामीलाई पराजित गर्दै रत्नले सातौं पटक उपाधि जितेका हुन् ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहिबार पुरुष एकलतर्फ रत्नले पुलिसका निर बिक्रम देवकोटालाई २१-१७ र २१-१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताका लगातार छैटौ पटकका विजेता तामाङ्गले बुधबार प्रि क्वाटरफाइनलमा एपिएफका सुनिल जोशीलाई २१-६ र २१-१७ को सोझो सेटमा पाखा लगाए ।
मंगलबार भएको खेलमा बिकासले जेष्ट ब्याडमिन्टन एकेडेमीका पेम्बा शेर्पालाई २१–१०, २१–१२ले तथा बिष्णुले सूर्खेतका रोहित मल्ललाई २१–१०, २१–६ ले पराजित गरे ।
आइतबार भएको फाइनलमा सनिल र सुमनको जोडीले आफ्नै क्लबका ससिन डङ्गोल र सुमित शाक्यको जोडीलाई २१–१७, २०–२२ र २१–१५ ले पराजित गर्दै उपाधि हात पारे ।
शुक्रबार शाक्य र डङ्गोलको जोडीले चक्रबहिलका अभिन ताम्राकार र श्रीजन ताम्राकारको जोडीलाई २१–१७, २१–१४ ले पन्छाउंदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।
बुधबार भएको खेलमा दथुलंका रत्नकाजी बज्राचार्य र जेविशा महर्जनको जोडी माथी १५–२१, २१–१७ र २१–१७ को जित निकाल्दै निकाले शाक्य जोडीले अन्तिम आठमा स्थान पक्का बनाएका हुन् ।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा करिव २०० खेलाडीहरुले सहभागित जनाउने आयोजकले जनाएका छन् ।
पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ प्रयाग पोखरीका बिक्रम महर्जन र मिलन महर्जनको जोडीले दोश्रो जित निकालेका छन् ।
पाटन शंखमुलस्थित ईलेभेन स्टार क्लबको आयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा प्रयाग पोखरीका सुमन खड्गी र मनोज मानन्धरको जोडीले पनि दोहोरो जित निकाले ।