दिपेश र प्रिन्स प्रिक्वाटरफाइनलमा
दिपेशले म्याग्दीका विजय बानियालाई २१-८ र २१-८ को सेटमा पराजित गर्दै प्रिक्वाटरफाईनलको यात्रा तय गरे ।
दिपेशले म्याग्दीका विजय बानियालाई २१-८ र २१-८ को सेटमा पराजित गर्दै प्रिक्वाटरफाईनलको यात्रा तय गरे ।
मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा सोमबार पुरुष युगलतर्फ सुजन र राकेशको जोडीले उमेश राई र हेमन्त श्रेष्ठको जोडीलाई पराजित गरे ।
हल्चोकस्थित एपीएफ क्लबको कोर्टमा पुरुष एकलतर्फ आयोजकका प्रियान्सु सिंह क्षेत्रीले छनोट चरण पार गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
अर्याललाई हालै मात्र बिश्व ब्याडमिन्टन महासंघले एशियाली र बिश्वस्तरको प्रतियोगिताका लागि लाईन जजको भूमिका निर्वाह गर्नका लागि मान्यता प्रदान गरेको छ ।
मानभवन नरपार्कस्थित ब्याडमिन्टन कोर्टमा शनिबार पुरुष युगलतर्फ अमर सिंह र कालिदासको जोडीले निरन प्रसाद राई र ज्योति प्रकाश पाण्डेको जोडीलाई पराजित गरे ।
अर्याललाई जनवरी १ देखि लागु हुने गरि अन्तराष्ट्रिय लाईन जजको प्रमाण पत्र प्रदान गरेको नेपाल ब्याडमिन्टन संघले जनाएको छ ।
कमिसनले शुक्रबार अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पुर्व लेजेण्ड मानन्धर र पनेरुलाई सम्मान गरेको हो ।
सेमिफाईनलमा सम्झनाले बाकेकै टिला न्यौपाने तथा समिक्षाले रुपन्देहीकी पूजा बिष्टलाई हराई फाईनल प्रबेश गरेका थिए । टिला र पूजा तृतिय भए ।
छनौट हुने महिला खेलाडीहरुमा संझना शर्मा(बाके), तिला न्यौपाने(बाके),पूजा बिष्ट(रुपन्देही),समिक्षा न्यौपाने(बाके) र शुष्मा श्रेष्ठ (बर्दिया) रहेका छन् ।
महिला एकल तर्फ सुष्मा श्रेष्ठ बर्दिया, अमृता थारु र तृष्णा खत्री कपिलबस्तुका खेलाडी क्वालिफाईंग राउन्डमा बिजयी हुदै पहिलो चरणमा प्रबेश गरेको प्रतियोगिताका रेफ्रि उदय अर्यालले बताए ।
म्याग्दी जिल्लाको बेनीमा सम्पन्न भएको गण्डकी प्रदेशस्तरिय ब्याडमिन्टन प्रतियोगितामा विजेता बन्दै विवेक र पुनम पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि छनोट हुन सफल भएका हुन् ।
तीनचुली ब्याडमिन्टन क्लबका अभिषेक गुरुङ्ग र आकाश छन्त्यालको जोडीले नवौं संस्करणको बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिताको उपाधी जितेका छन् ।