नवौं राष्ट्रिय : प्याराग्लाइडिङ अन्योलमा
शनिबार दुर्घटनामा एक खेलाडीको निधनपछि नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो ।
शनिबार दुर्घटनामा एक खेलाडीको निधनपछि नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान) ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो ।
४१ किलोमिटरको टाक्स रहेको प्याराग्लाईडिङ क्रस कन्ट्री तर्फको इभेण्टमा नेपाल आर्मीका सुरज थापाले १ हजार अंक ल्याउदै अग्र स्थानमा रहेका छन् ।
छनोट प्रतियोगिता पोखरा सराङकोटमा हुन लागेको जानकारी दिंदै गण्डकी प्रदेश प्याराग्लाइडिङ संघका अध्यक्ष बसन्तराज दवाडीले सबै तयारी पूरा भएको जानकारी दिए ।
रशिलाले पहिलो पटक युरोपको अल्ट्रा रेसमा सहभागिता जनाएकी हुन् । पहिलो सहभागितामै रशिलाले उपाधि जितेकी हुन् ।
नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीले नवौंका लागि छनोटको रुपमा रहेको प्रदेश स्तरीय प्रतियोगिताका लागि कास्की जिल्लाबाट खेलाडी छनोट गरिएको जनाएको छ ।
मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा निर्माण भएको मुस्ताङ गल्फ कोर्स शनिबार उद्घाटन भएको हो । ८१ वर्षिया महिला गल्फर डा रिता थापाले गल्फ कोर्सको उद्घाटन गरिन् ।
फ्रान्समा भएको यूटीएमबी सय किलोमिटर रेसमा नेपालकी सुनमाया दोस्रो बनेकी हुन् ।
नवनियुक्त मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयले घोषणा गर्ने योजनामा खेलकुद पर्यटनलाई समेत समावेश गर्ने प्रतिबद्धता जनाए ।
जोमसोममा शनिबार पुरुषतर्फ १ घन्टा १५ मिनेट २ सेकेन्डको कोर्स रेकर्डसहित आर्मीका हिमाल र मान बहादुर च्याम्पियन बनेका हुन् ।
३.८ किमि पौडी, १८० किमि साइक्लिङ र ४० किमि दौड पूरा गर्नुपर्ने कठिन मानिने शाहसिक हिमाली दौड हसलमार्कले समग्रमा १६ घण्टा ८ मिनेट १२ सेकेन्डमा पूरा गरेका हुन्।
नेपाली सेनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ७ गते मुस्ताङको जोमसोममा आयोजना हुने जनाएको छ ।