जुगल हिमाल वाल क्लाइम्बिङ प्रतियोगिता हुने
पासाङ ल्हामु वाल क्लाइम्बिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिता आगामी सेप्टेम्बर २६ र २७ गते हुनेछ ।
पासाङ ल्हामु वाल क्लाइम्बिङ सेन्टरको आयोजनामा हुने प्रतियोगिता आगामी सेप्टेम्बर २६ र २७ गते हुनेछ ।
काठमाडौंको धुम्बाराहीस्थित वाल क्लाईम्बिङ्ग नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको हो ।
स्प्रिन्टमा ९२, हेड टु हेडमा दुई सय, स्लालममा तीन सय ५० र डाउन वाटर रेसमा तीन सय २२ गरी नौ सय ६४ अंकका साथ नेपाल राफ्ट एन्ड कायाक क्लब च्याम्पियन बनेको हो ।
धादिङको त्रिशुली नदीमा बुधबार भएको फाइनलमा अन्य ४३ प्रतिस्पर्धीलाई पछि पार्दै सुमनले उपाधि जितेका छन् । राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो स्थान हात पारे ।
नेपाल र्याफ्टिङ एण्ड क्यानोईङ संघको आयोजनामा हुने प्रतियोगिता बैशाख ७ र ८ गते हुनेछ ।
धादिङको बैरेनीमा शनिबार आयोजित प्रतियोगितामा आर्मीको 'ए' टिम च्याम्पियन बनेको हो ।
माउन्टेन स्पोर्टस फेडेरेशनले सोमबार पत्रकार सम्मेलन गर्दै महोत्सव फागुन २० गतेबाट हुने जानकारी गराएको छ ।
कोभिड १९ ले बिश्वलाईनै आक्रान्त बनाईरहेको अवस्थामा नेपालमा खेलकुदले गति लिने संकेत दिएको छ ।
आठौं राष्ट्रिय कायक स्लालम प्रतियोगितामा ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
क्रस कन्ट्री ओलम्पिकको महिलातर्फ अन्ना ग्रीफिन, लिन स्चेनीडर र मिङमा यांजी शेर्पा क्रमशः पहिलो, दोस्रो र तेस्रो भईन् ।
मुस्ताङको मुक्तिनाथमा सोमबार शुकदेब थापालाई पछि साहसले पुरुषतर्फको उपाधि जितेका हुन् । प्रागुण महर्जन तेस्रो भए ।
नेपाल हवाई खेलकुद संस्थाको आयोजनामा फागुन ११ देखि १७ सम्म प्रतियोगिता हुने भएको हो ।