बिहिबार, २१ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
नेपाल र माल्दिभ्स भिड्दै

नेपाल र माल्दिभ्स भिड्दै

नेपालले काभा यु-२० च्याम्पियनसिपमा मंगलबार माल्दिभ्स समाना गर्दैछ। श्रीलंकाको कोलम्बोमा हुने खेल नेपाली समयअनुसार दिउँसो २:१५ मा सुरु हुनेछ।

By खेलपाटी संवाददातामंगलबार, असोज २२, २०८१
Read more →
दोस्रो खेलमा नेपाल पराजित

दोस्रो खेलमा नेपाल पराजित

नेपाल काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा उज्बेकिस्तानसँग पराजित भएको छ। श्रीलंकाको कोलम्बोमा सोमबार भएको खेलमा नेपाल ३–१ को सेटमा पराजित भएको हो। 

By खेलपाटी संवाददातासोमबार, असोज २१, २०८१
Read more →
काभा पुरुष भलिबलमा नेपालको विजयी सुरुआत

काभा पुरुष भलिबलमा नेपालको विजयी सुरुआत

श्रीलंकाको कोलम्बोमा आइतबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाइ ३–० को सोझो सेटमा पराजित गरेको हो। प्रतियोगिता असोज २६ गतेसम्म श्रीलंकाको चल्नेछ।

By खेलपाटी संवाददाताआइतबार, असोज २०, २०८१
Read more →
कर्णालीले जित्याे एभरेस्ट महिला भलिबल लिग

कर्णालीले जित्याे एभरेस्ट महिला भलिबल लिग

कर्णाली यसभिएसले पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग जितेको छ।  कर्णाली जारी प्रतियोगितामा अपराजित रह्यो।

By खेलपाटी संवाददाताशनिबार, असोज १९, २०८१
Read more →
उपाधिका लागि कर्णाली यसभिएस र ललितपुर क्विन्स भिड्ने

उपाधिका लागि कर्णाली यसभिएस र ललितपुर क्विन्स भिड्ने

एभरेस्ट महिला भलिबल लिगको उपाधिका लागि कर्णाली यसभिएस र ललितपुर क्विन भिड्ने भएका छन्। 

By खेलपाटी संवाददाताशनिबार, असोज १९, २०८१
Read more →
लिग चरणबाटै बाहिरियो चितवन

लिग चरणबाटै बाहिरियो चितवन

चितवन शक्ति एभरेस्ट महिला भलिबल लिगबाट बाहिरिएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शुक्रबार भएको खेलमा ललितपुर क्विनसँग ३–१ को सेटमा पराजित हुँदै चितवन लिग चरणबाटै बाहिरिएको हो। 

By खेलपाटी संवाददाताशुक्रबार, असोज १८, २०८१
Read more →
अन्तत: कोर्ट उत्रिए चितवन र ललितपुर

अन्तत: कोर्ट उत्रिए चितवन र ललितपुर

एभरेस्ट महिला भलिबल लिगअन्तर्गत अन्तिम दिनको खेल सुरु हुन ढिला गरि सुरु भएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा दिउँसो ३:४५ बजे चितवन शक्ति र ललितपुर क्विन्सको खेल हुने तय थियो। 

By खेलपाटी संवाददाताशुक्रबार, असोज १८, २०८१
Read more →
कोर्ट उत्रिन मानेनन् चितवन र ललितपुर

कोर्ट उत्रिन मानेनन् चितवन र ललितपुर

एभरेस्ट महिला भलिबल लिगअन्तर्गत अन्तिम दिनको खेल सुरु हुन ढिला भएको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, असोज १८, २०८१
Read more →
प्रतियोगिताबाट बाहिरिए गण्डकी थन्डर्स र मधेश युनाइटेड

प्रतियोगिताबाट बाहिरिए गण्डकी थन्डर्स र मधेश युनाइटेड

गण्डकी थन्डर्स र मधेश युनाइटेड एभरेस्ट महिला भलिबल लिगको शीर्ष दुईको होडबाट बाहिरिएका छन्। लिगपछि तालिकाको शीर्ष दुई टोलीबीच असोज १९ मा फाइनल खेल हुने तय छ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १७, २०८१
Read more →
काठमाडौं स्पाइकर्सको तेस्रो जित, फेरि हार्‍यो मधेश

काठमाडौं स्पाइकर्सको तेस्रो जित, फेरि हार्‍यो मधेश

काठमाडौं स्पाइकर्सले एभरेस्ट महिला भलिबल लिगमा तेस्रो जित हासिल गरेको छ। जितसँगै ९ अंक जोडेको काठमाडौं शीर्ष स्थानमा उक्लिएको छ। अंकविहीन रहेको मधेश भने प्रतियोगिताबाट बाहिरिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १७, २०८१
Read more →
चितवन शक्तिको दोस्रो जित, तेस्रो खेलमा पनि हार्‍यो मधेश

चितवन शक्तिको दोस्रो जित, तेस्रो खेलमा पनि हार्‍यो मधेश

चितवन शक्तिले एभरेस्ट महिला भलिबल लिग दोस्रो जित हात पारेको छ। लगातार तेस्रो हार बेहोरेको मधेशको उपाधि होडसम्म पुग्ने सम्भावना कमजोर बनेको छ।

By खेलपाटी संवाददाताबुधबार, असोज १६, २०८१
Read more →
गण्डकी थन्डर्सको लगातार तेस्रो हार

गण्डकी थन्डर्सको लगातार तेस्रो हार

गण्डकी थन्डर्सले एभरेस्ट महिला भलिबल लिगमा लगातार तेस्रो हार बेहोरेको छ।

By खेलपाटी संवाददाताबुधबार, असोज १६, २०८१
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 25 of 183Next