सोमबार, २६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
माल्दिभ्सलाई हराउँदै उज्वेकिस्तान फाइनलमा

माल्दिभ्सलाई हराउँदै उज्वेकिस्तान फाइनलमा

बिहिबार भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै उज्वेकिस्तान उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ५, २०७६
Read more →
तुर्कमेनिस्तानलाई हराउँदै किर्गीस्तान फाइनलमा

तुर्कमेनिस्तानलाई हराउँदै किर्गीस्तान फाइनलमा

तुर्कमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै किर्गीस्तान उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ५, २०७६
Read more →
एभिसी सेन्ट्रल जोन – सेमिफाईनल भिडन्त आज

एभिसी सेन्ट्रल जोन – सेमिफाईनल भिडन्त आज

समुह एको विजेताको किर्गिस्तान सेमिफाईनल प्रवेश गरेको हो भने तुर्कमेनिस्तानले उपविजेताको रुपमा अन्तिम ४ मा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ५, २०७६
Read more →
बंगलादेशलाई हराउँदै तुर्कमेनिस्तान सेमिफाइनलमा

बंगलादेशलाई हराउँदै तुर्कमेनिस्तान सेमिफाइनलमा

समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३-१ को सेटमा पराजित गर्दै तुर्कमेनिस्तानले सेमिफाइनलमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ५, २०७६
Read more →
ईम भन्छन् - 'प्रतियोगिताकाे तयारी पुगेन'

ईम भन्छन् - 'प्रतियोगिताकाे तयारी पुगेन'

प्रतियोगिता नेपालमा आयोजना हुने पहिलेबाटै थाहा पाएको भएपनि टिमको तयारी नभएको कप्तान ईमले भनाई रहेको छ । 

By खेलपाटी संवाददाताबिहिबार, भदौ ५, २०७६
Read more →
दर्शकको नाराबाजी – ‘वि वान्ट माने’

दर्शकको नाराबाजी – ‘वि वान्ट माने’

जब तेस्रो सेटमा नेपाल १६–८ ले पछाडी प¥यो । दर्शक दिर्घाबाट नारा घन्कियो, वि वान्ट माने अर्थात हामीलाई मानबहादुर चाहियो ।

By गिता राईबिहिबार, भदौ ५, २०७६
Read more →
खेलाडीको ध्यान खेलमा थिएन - प्रशिक्षक एबिङ

खेलाडीको ध्यान खेलमा थिएन - प्रशिक्षक एबिङ

घरेलु कोर्टमा जारी एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा माल्दिभ्ससँग पराजित भएपछि डच प्रशिक्षक एबिङले खेलाडीले ध्यान खेल बाहिर केन्द्रित गरेको बताए ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ४, २०७६
Read more →
साग भलिबल टोलीलाई बराहीद्वारा टिसर्ट प्रायोजन 

साग भलिबल टोलीलाई बराहीद्वारा टिसर्ट प्रायोजन 

नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष यम गुरुङको पहलमा बराहीले टोलीलाई टिसर्ट उपलब्ध गराएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ४, २०७६
Read more →
जितविहीन बन्दै नेपाल बाहिरियो

जितविहीन बन्दै नेपाल बाहिरियो

माल्दिभ्ससँग ३-० को सोझो सेटमा पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ४, २०७६
Read more →
समूह विजेता बन्दै उज्वेकिस्तान सेमिफाइनलमा

समूह विजेता बन्दै उज्वेकिस्तान सेमिफाइनलमा

अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै उज्वेकिस्तानले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ४, २०७६
Read more →
गल्ती मेरै भाे - मानबहादुर

गल्ती मेरै भाे - मानबहादुर

आठौं राष्ट्रिय खेलकुद उनले खेलेनन् । सोही कारण उनले एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा छनोट गरिएन । ।

By गिता राईबुधबार, भदौ ४, २०७६
Read more →
एभिसी सेन्ट्रल जोन – नेपाललाई जित निर्विकल्प !

एभिसी सेन्ट्रल जोन – नेपाललाई जित निर्विकल्प !

उद्घाटन खेलमा घरेलु टोली र मंगलबार भएको खेलमा माल्दिभ्स टोलीलाई हराउँदै किर्गिस्तान अन्तिम ४ मा प्रवेश गरिसकेको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ ४, २०७६
Read more →
LiNing Ad
PreviousPage 157 of 183Next