शनिबार, २८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
भारतीय महिला भलिबल टिमकी कप्तान बिरामी

भारतीय महिला भलिबल टिमकी कप्तान बिरामी

नेपालसंग खेल्नु अघि भारतीय टिमकी नम्बर एक स्पाईकर तथा कप्तान बिरामी परेकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १६, २०७६
Read more →
जगदीशको दाबी – भलिबलमा स्वर्ण पदक लगाउँछौ

जगदीशको दाबी – भलिबलमा स्वर्ण पदक लगाउँछौ

नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद सागको फाइनल पुगेको नेपाली टिमका मुख्य प्रशिक्षक भट्टले भारतविरुद्व बिना दबाब खेल्ने बताएका हुन् ।

By गिता राईसोमबार, मंसिर १६, २०७६
Read more →
महिला भलिबल : श्रीलंकालाई कास्य

महिला भलिबल : श्रीलंकालाई कास्य

माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै श्रीलंकाले कास्य जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १६, २०७६
Read more →
पुरुष भलिबल : श्रीलंकालाई कास्य

पुरुष भलिबल : श्रीलंकालाई कास्य

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार भएको खेलमा बंगलादेशलाई ३-१ को सेटमा पराजित गर्दै श्रीलंकाले कास्य जितेको हो ।

By खेलपाटी संवाददातासोमबार, मंसिर १६, २०७६
Read more →
बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा

बंगलादेशलाई हराउँदै पाकिस्तान फाइनलमा

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ३-० को सेटमा पराजित गर्दै पाकिस्तान स्वर्ण नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १५, २०७६
Read more →
साग पुरुष भलिबल : भारत फाइनलमा

साग पुरुष भलिबल : भारत फाइनलमा

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा श्रीलंकालाई ३-१ को सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १५, २०७६
Read more →
होचो कद, उच्च प्रर्दशन

होचो कद, उच्च प्रर्दशन

By नमीन ढकालआइतबार, मंसिर १५, २०७६
Read more →
नेविकाले बोकिन् चोट

नेविकाले बोकिन् चोट

उनका अनुसार प्रारम्भिक रुपमा नेविकाको चोट सामान्य देखिएको छ । उनी चाडै खेलमा फर्कन सक्नेछिन् ।

By खेलपाटी संवाददाताआइतबार, मंसिर १५, २०७६
Read more →
कमजोरी सुधार गर्दै स्वर्ण जित्छौ - प्रशिक्षक भट्ट

कमजोरी सुधार गर्दै स्वर्ण जित्छौ - प्रशिक्षक भट्ट

दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को ओझो सेटमा पराजित गर्दै रजत पदक पक्का गरेपछि प्रशिक्षक भट्टले फाइनलमा टिमको प्रदर्शन सुधार गर्दै स्वर्ण जित्ने बताए ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १४, २०७६
Read more →
स्वर्णको आशा बढेको छ - कप्तान अरुणा

स्वर्णको आशा बढेको छ - कप्तान अरुणा

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को ओझो सेटमा पराजित गर्दै रजत पदक पक्का गरेपछि अरुणाले स्वर्ण जित्ने सम्भावना बढेको बताएकी हुन् ।

By गिता राईशनिबार, मंसिर १४, २०७६
Read more →
श्रीलंकालाई हराउँदै नेपाल फाईनलमा

श्रीलंकालाई हराउँदै नेपाल फाईनलमा

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शनिबार भएको दोस्रो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल स्वर्ण नजिक पुगेको हो ।

By गिता राईशनिबार, मंसिर १४, २०७६
Read more →
माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा

माल्दिभ्सलाई हराउँदै भारत फाइनलमा

पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत स्वर्ण नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशनिबार, मंसिर १४, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 142 of 183Next