आर्मीको पहिलो जित
पोखरा रंगशालामा बिहीबार भएको खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले पहिलो जित निकालेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले पहिलो जित निकालेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै न्यु डाईमण्डले लगातार दोस्रो जित निकालेको हो ।
पोखरा रंगशालामा बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले पहिलो जित निकालेको हो ।
पोखरा रंगशालामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।
उपाधि दाबेदार मानिएको आर्मी बुधबार भएको पहिलो खेलमा गण्डकी प्रदेशसँग ३-१ को सेटमा पराजित भएको हो ।
मंगलबार भएको फाईनलमा बिमान ट्रेडर्स बिर्तामोडलाई पराजित गर्दै आयोजकले उपाधि जितेको हो ।
आयोजक महाङ्काल सामाजिक स्पोर्ट्स क्लबको आयोजनमा हुन लागेको दुई दिने प्रतियोगिता ललितपुरस्थित महाङ्काल गाउपालिका वडा नम्बर ३ र ४ मा हुनेछ ।
जितसँगै पुलिसले ३ अंक जोडेको छ । गण्डकीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
रोमान्चक बनेको खेलमा न्यु डाईमण्डले आर्मीमाथि २५-१२, २२-२५, १८-२५,२७-२५ र १५-१३ को सेटमा जित निकाल्यो ।
एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिसले सानदार सुरुवात गरेको हो ।
प्रतियोगिता फागुन ४ देखि ८ गतेसम्म पोखरा रंगशालामा हुनेछ ।
मनोहर जनता माविको खेल मैदानमा सोमबार जित निकाल्दै बिमान ट्रेडर्स बिर्तामोड र आयोजक मिक्लाजुङ्ग फाइनल पुगेका हुन् ।