बाग्लुङलाई मणिमुकुन्द भलिबलको उपाधि
फाइनलमा स्याङजा जिल्ला भलिबल संघलाई ३-१ को सेटमा हराएर बाग्लुङले उपाधि जितेको हो ।
फाइनलमा स्याङजा जिल्ला भलिबल संघलाई ३-१ को सेटमा हराएर बाग्लुङले उपाधि जितेको हो ।
नेपालगञ्ज कर्भडहलमा बुधबार पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रर्दशन गरेकी उषा सर्वोत्कृष्ट घोषित भएकी हुन् ।
फाइनलमा साविक विजेता एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै आर्मी तेस्रो भएको हो ।
नेपालगञ्ज कर्भडहलमा हुने उपाधि भिडन्तमा साविक विजेता एपीएफ र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने छन् ।
दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हराउदैं पुलिस फाइनलमा प्रवेश गरेको हो ।
पहिलो सेमिफाइनलको होङ्ग्वान्जी न्यु डाईमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको हो ।
नेपालगञ्ज कर्भडहलमा सोमबार आयोजक टिम प्रदेश ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस लगातार दुई जितसहित समूह विजेता बनेको हो ।
नेपालगञ्ज कर्भडहलमा सोमबार आयोजक टिम प्रदेश ५ लाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यु डाईमण्डले पहिलो जित निकालेको हो ।
आइतबार भएको दोस्रो खेलमा होङग्वान्जी न्यु डाईमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिसले शानदार सुरुवात गरेको हो ।
महेन्द्रनगरको ब्रिक्सटोन कलेजले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा प्रशिक्षक भट्टलाई सम्मान गरेको हो ।
पहिलो खेलमा त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले सुखद सुरुवात गरेको हो ।