बुधबार, ३० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
'दक्ष जनशक्ति उत्पादनका लागि रेफ्री कोर्स'

'दक्ष जनशक्ति उत्पादनका लागि रेफ्री कोर्स'

बसपार्कस्थित ढोरपाटनको मैदानमा संचालन भईरहेको कोर्समा विभिन्न जिल्लाका १ सय ५ रेफ्रीहरुको सहभागिता रहेको छ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १३, २०७७
Read more →
एनभीए क्लब भलिबल लिग चैतमा

एनभीए क्लब भलिबल लिग चैतमा

संघको काठमाडौंमा बसेको कार्यकारी समितिको लिगको मिति तय गरेको संघका सचिव मानवीर छन्त्यालले बताए ।

By गिता राईबुधबार, फागुन १२, २०७७
Read more →
ढोरपाटनमा प्रादेशिक भलिबल रेफ्री कोर्स सुरु

ढोरपाटनमा प्रादेशिक भलिबल रेफ्री कोर्स सुरु

बसपार्कस्थित ढोरपाटनको मैदान र साउथ वेस्टन कलेज बसुन्धरामा सुरु कोर्समा विभिन्न जिल्लाका १ सय ५ रेफ्रीहरुको सहभागिता रहेको छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ११, २०७७
Read more →
राष्ट्रिय भलिबल टिमलाई केल्मीको प्रायोजन

राष्ट्रिय भलिबल टिमलाई केल्मीको प्रायोजन

नेपाल भलिबल संघले सोमबार केल्मी नेपालसँग प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।

By खेलपाटी संवाददातासोमबार, फागुन १०, २०७७
Read more →
मुख्यमन्त्री कप : अरुणा र मिलन सर्वोत्कृष्ट

मुख्यमन्त्री कप : अरुणा र मिलन सर्वोत्कृष्ट

पोखरामा शनिबार सम्पन्न प्रतियोगिताको महिलातर्फ म्याग्दीका अरुणा र पुरुषतर्फ तनहुँका मिलन सर्वोत्कृष्ट घोषित भएका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ८, २०७७
Read more →
तनहुँ र म्याग्दी च्याम्पियन

तनहुँ र म्याग्दी च्याम्पियन

पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दी च्याम्पियन बनेका हुन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ८, २०७७
Read more →
म्याग्दीलाई महिलातर्फको उपाधि

म्याग्दीलाई महिलातर्फको उपाधि

उपाधिसँगै म्याग्दीले २ लाख प्राप्त गरेको छ । उपविजेता पर्वतले १ लाख प्राप्त गर्यो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ८, २०७७
Read more →
उपाधिका लागि तनहुँ र स्याङ्जा भिड्दै

उपाधिका लागि तनहुँ र स्याङ्जा भिड्दै

पोखरा रंगशालामा आयोजना हुने पुरुषतर्फको फाइनलमा तनहुँ र स्याङ्जा भिड्ने छन् ।

By खेलपाटी संवाददाताशनिबार, फागुन ८, २०७७
Read more →
स्याङ्गजा र तनहुँ फाईनलमा भिड्ने

स्याङ्गजा र तनहुँ फाईनलमा भिड्ने

स्याङ्गजाले पर्वत र तनहुँले म्याग्दीलाई समान ३–१ को सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ७, २०७७
Read more →
उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने

उपाधिका लागि म्याग्दी र पर्वत भिड्ने

पोखरा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा म्याग्दीले तनहुँलाई ३-० को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन ७, २०७७
Read more →
मुख्यमन्त्री कप : सेमिफाइनल समीकरण पूरा

मुख्यमन्त्री कप : सेमिफाइनल समीकरण पूरा

पोखरा रंगशालामा बिहीबार भएको क्वाटरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनल पुग्ने पुरुष र महिला टोलीको टुंगो लागेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ६, २०७७
Read more →
म्याग्दी र तनहुँ सेमिफाइनलमा

म्याग्दी र तनहुँ सेमिफाइनलमा

पोखरा रंगशालामा बिहीबार भएको पहिलो क्वाटरफाइनलमा स्याङ्गजालाई २-० को सेटमा पराजित गर्दै म्याग्दी सेमिफाइनलमा पुगेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन ६, २०७७
Read more →
LiNing Ad
PreviousPage 116 of 180Next