शुक्रबार, १६ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

भलिबल

Bhat Bhateni Supermarket Ad
साराङ्गे छहारी भलिबल - मणिमुकुन्द र गल्कोटको जित

साराङ्गे छहारी भलिबल - मणिमुकुन्द र गल्कोटको जित

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा शुक्रबार मणिमुकुन्दले ढोरपाटन क्लबलाई २५-१९ र २८-२६ ले पराजित गरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ६, २०७७
Read more →
एपीएफ सेमिफाइनलमा, विमान ट्रेडर्सको पहिलो जित

एपीएफ सेमिफाइनलमा, विमान ट्रेडर्सको पहिलो जित

बिहीबार डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै विमान ट्रेडर्सले पहिलो जित निकालेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ५, २०७७
Read more →
साराङ्गे छहारी भलिबल - आयोजकको दुबै टिम विजयी

साराङ्गे छहारी भलिबल - आयोजकको दुबै टिम विजयी

काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा बिहीबार आयोजक निलोले न्युटन स्कुललाई पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ५, २०७७
Read more →
भलिबलको कोचेज कोर्ष सुरु

भलिबलको कोचेज कोर्ष सुरु

नेपाल भलिबल संघको सहयोगमा बिहीबारबाट लेभल वान कोर्ष सुरु भएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत ५, २०७७
Read more →
आर्मी र एपीएफको विजयी सुरुवात

आर्मी र एपीएफको विजयी सुरुवात

जिल्ला भलिबल संघको आयोजनामा इलामको ठुलो टुडिखेलमा बुधबार भएको उद्घाटन खेलमा आर्मीले ३ भारतीय राष्ट्रिय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, चैत ४, २०७७
Read more →
साराङ्गे छहारी भलिबल – ढोरपाटनको विजयी सुरुवात

साराङ्गे छहारी भलिबल – ढोरपाटनको विजयी सुरुवात

पहिलो खेलमा आरजे ग्रुपले आर आर कलेजलाई पराजित गर्दा ढोरपाटन क्लबले कागेश्वरी गाउँपालिकालाई पराजित गर्याे । 

By खेलपाटी संवाददाताबुधबार, चैत ४, २०७७
Read more →
प्रदेश भलिबलको यो ‘हरिबिजोग’

प्रदेश भलिबलको यो ‘हरिबिजोग’

ईलाममा बुधबारबाट खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुँदैछ । गण्डकी प्रदेशले समेत प्रतियोगितामा सहभागीता जनाउँदैछ । सोमबार गण्डकी प्रदेश भलिबल संघले प्रतियोगितामा सहभागीता जनाउन भन्दै ईलामको जिल्ला भलिबल संघलाई पत्र लेख्यो ।

By खेलपाटी संवाददाताबुधबार, चैत ४, २०७७
Read more →
दोस्रो इलाम आमन्त्रित भलिबल भोलिबाट

दोस्रो इलाम आमन्त्रित भलिबल भोलिबाट

इलाम सदरमुकामको ठूलो टुडिखेलमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।

By खेलपाटी संवाददातामंगलबार, चैत ३, २०७७
Read more →
प्रथम सराङ्गे छहारी भलिबलको तयारी पूरा

प्रथम सराङ्गे छहारी भलिबलको तयारी पूरा

आयोजक अशिम युथ क्लबको मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत ३, २०७७
Read more →
‘भलिबल विकासको ठोस योजना भएन’

‘भलिबल विकासको ठोस योजना भएन’

भाग १ – कस्तो बनाउने नेपालको भलिबल ?

विक्रम संवत २०४६ अघि र पछि गरेर भलिबलको दुईवटा परिप्रेक्ष्य छ । जसमा २०४६ अघि सबै खेलाडीले अञ्चलबाट खेल्थें । खेलाडीको खेलसंगै पढाई पनि राम्रो हुन्थ्यो ।

By गिता राईआइतबार, चैत १, २०७७
Read more →
आयोजक एसपीएलाई उपाधि

आयोजक एसपीएलाई उपाधि

शनिबार भएको फाइनलमा अत्तरियाको दुर्गालक्ष्मी माविलाई ३-० को सेटमा हराउँदै एसपीए च्याम्पियन बनेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन २९, २०७७
Read more →
फाइनलमा एसपीए र दुर्गालक्ष्मी भिड्ने

फाइनलमा एसपीए र दुर्गालक्ष्मी भिड्ने

सुदूरपश्चिमाञ्चल एकेडेमीको आयोजना तथा धनगढी उप–महानगरपालिकाको सहयोगमा भईरहेको छात्रा भलिबल प्रतियोगिताको उपाधिका लागि धनगढीको एसपीए र अत्तरियाको दुर्गालक्ष्मी भिड्ने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन २८, २०७७
Read more →
LiNing Ad
PreviousPage 115 of 181Next