नवौं राष्ट्रिय : खोखोमा सुदूरपश्चिम विजयी
दोस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिसलाई १८-४ को फराकिलो अंकका साथ जित निकालेको हो ।
दोस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिसलाई १८-४ को फराकिलो अंकका साथ जित निकालेको हो ।
मधेश प्रदेशले २–० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको हो । खेलको पहिलो क्वाटरमा सरिता पुलामीले मधेशका लागि गोल गरेकी थिइन् ।
हालसम्म ८७ स्वर्ण पदकको छिनोफानो हुँदा नेपाल आर्मीले ३८ स्वर्ण, २७ रजत र २१ काँस्य सहित ८६ पदक जित्दै शीर्ष स्थानमा छ ।
पोखरा रंगशाला स्थित टेनिस कोर्टमा सोमबार भएको फाइनलमा एपीएफका प्रदिप खड्कालाई ४-१ ले हराएर येकेशले स्वर्ण जितेका हुन् ।
पोखरा रंगशालामा सोमबार भएको खेलमा निर्धारित दुरी ८ मिनेट ५५.१९ सेकेन्डमा पूरा गर्दै दुर्गाले स्वर्ण जितेका हुन् ।
पोखरा रगंशालामा समूह ए अन्तर्गतको खेलमा आर्मीले पुलिसमाथी १०६-८२ अंकको जित निकालेको हो ।
बुढाले छिमेकी देश भारतबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्दै आएको उल्लेख गर्दै चार टिमले सहभागीता खारेजीको माग गरेका छन् ।