स्क्वासमा नेपाललाई कास्य
पुरुषमा अरहान्तकेशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन र दीपक थापा तथा महिलामा कृष्णा थापा, भावना सुनुवार, विपना ब्लोन र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
पुरुषमा अरहान्तकेशर सिंह, अमृत थापा मगर, अमिर ब्लोन र दीपक थापा तथा महिलामा कृष्णा थापा, भावना सुनुवार, विपना ब्लोन र स्वस्थानी श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
नेपालका मुख्य तीन शहरमा १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल २६ खेलमा दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको फाइनलमा भारतसंग पराजित हुँदै नेपालले रजत जितेको छ ।
लगनखेलस्थित आर्मीको कभर्डहलमा मंगलबार नेपालले मिक्स टिममा कास्य जितेको हो ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को रिपोर्टिङको क्रममा प्रहरीले चापागाईमाथि कुटपिट गरेको थियो ।
पुरुष फुटबलमा स्वर्ण जितेसँगै नेपालले स्वर्णमा अर्धशतक पुरा गर्यो । अर्थात् नेपालले कुल ५१ स्वर्ण हात पार्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण पदक जितेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र भुटानले १-१ गोलको बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालविरुद्ध भुटानले बराबरी गोल फर्काएको छ ।
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका सनिल शाहीले स्वर्ण पदक जितेका छन् ।
सातदोबाटोस्थित कराते हलमा मंगलबार महिला ५१ केजी तौल समूहको फाइनलमा भारतकी पिंकी रानीसँग पराजित हुँदा मालाले रजत पाएकी हुन् ।
भुटानविरुद्ध खेलका लागि नेपालको प्लेईङ सेट सार्वजनिक भएको छ ।