एसियन गेम्समा बक्सर रबिन पराजित
नेपालका बक्सर रबिन थापा जारी हानझाओ एसियाली खेलकुदमा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् ।
नेपालका बक्सर रबिन थापा जारी हानझाओ एसियाली खेलकुदमा बिहीबार उत्तर कोरियाका सो चोनरियोङसँग पराजित भएका छन् ।
नेपालले पदकको आश गरेको तेक्वान्दो लगायतका खेलमा खेलाडीहरु पदकको नजिकसम्म पुग्न सकेनन् ।
मार्च पासमा वर्णानुक्रम अनुसार पहिले अफ्गानिस्तानको टोली रंगशालाको ट्रयाममा प्रवेश गरेको थियो ।
स्टेडियम अष्ट्रेलियामा बिहीबार भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डलाई १-० गोल अन्तरले हराउँदै घरेलु टोलीले सुखद सुरुआत गरेको हो ।
इडेन पार्कमा बिहीबार भएको उद्घाटन खेलमा नर्वेलाई १-० गोल अन्तरले हराउँदै घरेलु टोली न्युजिल्याण्डले सुखद सुरुआत गरेको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाईसकेको छ ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार भुटानलाई ३-१ गोल अन्तरले हराउँदै बंगलादेशले अन्तिम चारको यात्रा तय गरेको हो ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा बुधबार माल्दिभ्सलाई १-० गोल अन्तरले हराउँदै लेबनानले लगातार तेस्रो जित निकालेको हो ।
ब्राजिलले विश्वकप खेल्ने घोषणा टोलीमा मार्टा अटाएकी छिन् ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार आयोजक भारत र कुवेतले १-१ गोलको बराबरी खेलेका हुन् ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा मंगलबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो ।
बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा जारी खेलमा नेपालले १-० गोलको अग्रता बनाएको छ ।