मेस्सी र अग्युरोको तालमेल मिलेमा आइसल्याण्डको डिफेन्स लाइन ध्वस्त बनाउन कठिन हुने छैन । तर, आइसल्याण्डको मुख्य हतियार भनेको डिफेन्स नै हो ।
नेदरल्याण्डका स्टार योहान क्रायफले सन् १९७४ को विश्वकपमा बल ड्रिब्लिङ गर्दै धेरैलाई झुक्काए । उनको यो शैली ‘क्राएफ टर्न’ भनेर पनि परिचित छ ।
फ्रान्सले पछिल्ला १२ अन्तर्राष्ट्रिय खेलमा एक खेलमा मात्र हार ब्यहोरेको छ । त्यसैले फ्रान्स उपाधिको दाबेदार टोली मानिएको छ ।
स्पेनविरुद्ध ह्याट्रिक गरेसँगै रोनाल्डो रुस विश्वकपमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । योसँगै रोनाल्डो चारै विश्वकपमा गोल गर्ने पोर्चुगिज खेलाडी बनेका छन् ।
क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको सहयोगमा पोर्चुगलले विश्वकप फुटबलको पछिल्लो खेलमा स्पेनसंग ३–३ गोलको बराबरी खेलेको छ ।
खेलको चौथो मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले ४४ औ मिनेटमा दोस्रो गोल गरे ।
विश्वकप फुटबलको पहिलो हाई प्रोफाईल खेलमा अहिले दुई युरोपेली महारथी स्पेन र पोर्चुगलबीच प्रतिस्पर्धा भईरहेको छ ।