विश्वकपमा आज ३ खेल, कुन खेल कति बजे ?
विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह 'ई' बाट कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै छन् । कोष्टारिका र सर्बियाको खेल नेपाली समय अनुसार समरा रंगशालामा साँझ ५:४५ मा सुरु हुनेछ ।
विश्वकप अन्तर्गत आज हुने पहिलो खेलमा समूह 'ई' बाट कोष्टारिका र सर्बियाले प्रतिस्पर्धा गर्दै छन् । कोष्टारिका र सर्बियाको खेल नेपाली समय अनुसार समरा रंगशालामा साँझ ५:४५ मा सुरु हुनेछ ।
कालिनग्राड स्टेडियममा भएको खेलमा क्रोएसियालाई जित दिलाउन लुका मोड्रिकले एक गोल गरे । क्रोएसियाले एक गोल आत्माघाती उपहार पाएको थियो ।
डेनमार्कलाई जित दिलाउन युसुफ पुल्सेनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा युसुफले निर्णायक गोल गरेका थिए ।
भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा पाएको पेनाल्टीलाई क्युएभाले सदुपयोग गर्न नसकेका हुन् ।उनको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो ।
विश्वकप अन्तर्गत नै आज राती समूह 'डी' को एक खेल हुँदैछ । राति १२ : ४५ मा हुने खेलमा क्रोएसिया र नाइजेरिया प्रतिस्पर्धा गर्नेछन् । यसअघि यो समूहको पहिलो खेलमा अर्जेन्टिना र आइसल्याण्डले १ - १ गोलको बराबरी खेलेको थियो ।
स्ट्राईकर लियोनल मेस्सी पेनाल्टीमा चुकेको खेलमा आइसल्याण्डले उत्कृष्ट खेल प्रर्दशन ग¥यो । विश्वकपको डेब्यु खेलमा अंक जोड्दै आइसल्याण्डले नकआउट चरण प्रवेशको सम्भावना देखाएको छ ।
विश्वकप फुटबलको डेब्यु म्याचमा आइसल्याण्डले उपाधि दाबेदार अर्जेन्टिनासंग अंक खोसेको छ ।
विश्वकप फुटबलको समुह चरणको पहिलो खेममा आइसल्याण्डबिरुद्धको खेलमा मेस्सी गोल गर्न चुकेका हुन्
विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना र आइसल्याण्डबीचको दोस्रो हाफको खेल सुरु भएको छ ।
विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिना र आइसल्याण्डबीचको पहिलो हाफको खेल बराबरीमा सकिएको छ ।
विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिनाबिरुद्धको खेलमा आइसल्याण्डले बराबरी गोल गरेको छ ।
विश्वकप फुटबल अन्तर्गत आइसल्याण्डबिरुद्धको खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ ।