कोष्टारिकाबिरुद्ध सर्बियालाई अग्रता
रुस विश्वकप फुटबल अन्तर्गत कोष्टारिकाबिरुद्ध सर्बियाले अग्रता लिएको छ ।
रुस विश्वकप फुटबल अन्तर्गत कोष्टारिकाबिरुद्ध सर्बियाले अग्रता लिएको छ ।
युरोपियन जर्मनी र उत्तर अमेरिकी राष्ट्रबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ । किनकि दुवै टोलीमा अनुभवी नाम चलेका खेलाडीहरुको साथ रहेको छ ।
विश्वकपमा पाँचौ सहभागीता जनाउदै गरेका कोष्टारिका बलियो टोली हो । र, कोष्टारिका ब्राजिल विश्वकपको प्रदर्शन भङ्ग गर्न चाहन्छ । तर, विश्वकपमा लामो इतिहास बोकेको सर्बियाविरुद्ध कोष्टारिकालाई पहिलो खेलमै परिक्षा हुनेछ ।
ब्राजिललाई चुनौती दिन स्विजरल्याण्डको मुख्य हतियार हुनेछन् , ग्रानिट जाका । जाकाको प्लेमेकर भूमिकाले ब्राजिलियन डिफेन्सलाई रोक्न हम्मे हम्मे पर्नेछ । त्यति मात्र हैन, जाकासँग गोल गर्ने सुन्दर कला पनि छ ।
नेयमारसँगै ब्राजिलको विश्वास मैदान फर्किएको छ । ब्राजिलको आश र भरोसा मैदान फर्किएको छ । उनै नेयमारको नेतृत्वमा सारा ब्राजिलले विश्वकपको उपाधि जित्ने अठोट लिएको छ । उनी नेयमारलाई ब्राजिलले विश्वकपको उपाधि जिताउने ठुलो भारी बोकाईदिएको छ ।
दक्षिण अमेरिकी राष्ट्र कोष्टारिका र युरोपियन राष्ट्र सर्बियाबीचको खेल समारा रंगशालामा हुनेछ । नेपाली समय अनुसार खेल बेलुका ५: ४५ मा सुरु हुनेछ ।
विश्वकप फुटबल अन्तर्गत जर्मनीविरुद्ध मेक्सिकोले अग्रता लिएको छ ।
ब्राजिलपछि विश्वकपमा सबै भन्दा सफल टिम जर्मनी नै हो । सर्वाधिक ५ पटक उपाधि उचालेको ब्राजिली रेकर्ड बराबरी गर्ने अवसर जर्मनीलाई छ ।
टिटेको टोलीको पछिल्ला विश्वकप खेलेका नेयमारसहित ६ खेलाडी मात्र समावेश छन् । ब्राजिली टिमको एक रमाईलो पक्ष भनेको उसको आक्रमण पक्षसंगै डिफेन्स समेत बलियो छ ।
खेलको ६४ औं मिनेटमा मेस्सीले प्रहार गरेको बल आइसल्याण्डका किपर हानेस हाल्डरसनले उत्कृष्ट बचाऊ गरेका थिए ।