फिष्ट स्टेडियमा समूह एफ मा रहेका दुवै टोली ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पहिलो खेलमा दक्षिण कोरियाले पराजय बेहोरेको थियो भने मेक्सिकोले जित हासिल गरेको थियो ।
दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन् । पहिलो खेलमा दक्षिण कोरियाले पराजय बेहोरेको थियो भने मेक्सिकोले जित हासिल गरेको थियो ।