पहिलो हाफमा ब्राजिल १ - ० ले अघि, पाउलिन्होको गोल
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । किनकी दुवै टोली जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । किनकी दुवै टोली जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ ।
समुह चरणको अन्तिम खेलमा पहिलो हाफको खेलको खेल चलिरहदाँ ३१ औ मिनेटमा डिजिमालीले गोल गरेका छन् ।
समुह चरणको अन्तिम खेलमा दुवै टोली प्रतिस्पर्धामा उत्रिएका छन् ।
स्पार्टक रंगशालामा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
नेयमार समावेश गर्दै ब्राजिलले विश्वकप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलकालागि प्लेइङ ११ को घोषणा गरेको छ ।
समुह एफ अन्तर्गत समुह चरणको अन्तिम खेलमा अप्रत्यासित जित निकाल्दै स्विडेन समुह विजेताको हैसियतामा अन्तिम १६ मा प्रवेश गरेको हो ।
कजान एरिनामा जित्नै पर्ने खेलमा जर्मनी दक्षिण कोरियासंग स्तब्ध भएको थियो ।
विश्वकप फुटबल अन्तर्गत मेक्सिकोविरुद्धको खेमला स्विडेनले ३–० को अग्रता लिएको छ ।
६२ औ मिनेटमा स्विडेनका कप्तान आन्द्रेयास ग्रानभिस्टले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका छन् ।
समुह एफ अन्तर्गत समुह चरणको अन्तिम खेलमा दोस्रो हाफको खेल चलिरहदा स्विडेनका अगुस्टिनसनले ५० औ मिनेटमा गोल गरेका छन् ।