स्विडेन भर्सेस स्विजरल्याण्ड : पहिलो हाफमा गोलरहित बराबरी
सेन्ट पिटर्सबर्ग स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
सेन्ट पिटर्सबर्ग स्टेडियममा जारी खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
दुवै टोलीले यो खेलमा आफ्ना स्टार खेलाडीबाट आशा गरेका छन् ।
दुवै टोलीको लक्ष्य जित निकाल्दै क्वाटरफाइनलमा पुग्नु रहेको छ !
सेन्ट पिटर्सबर्ग स्टेडियममा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
रुस विश्वकपको सुरुवाती दुई खेलमा जम्न नसकेका नेयमारले २ गोल गरिसकेका छन् ।
जापानिज समर्थकहरुले रंगशाला सरसफाई गरेर सबैको मन जितेका छन् ।
पछिल्लो पटक सन् २००५ मा कोलम्बियाविरुद्ध भएको खेल इङ्लिस टोलीले ३–२ गोल अन्तरले जितेको थियो ।
आजको खेलबाट क्वाटरफाइनलमा पुग्ने सबै आठ टोलीको छिनोफानो लाग्ने छ ।
५ मिनेटको अन्तरमा लिएको २–० को अग्रतालाई जोगाउन नसक्दा जापान ऐतिहासिक जित हासिल गर्न असफल भयो ।
एसियन राष्ट्र जापानविरुद्धको खेलमा २–० ले पछि परेको स्थितीलाई उल्ट्याउदै बेल्जियमले उत्कृष्ट जित हासिल गरेको हो ।