गोल्डेन बुटमा रोनाल्डोको दाबी समाप्त, केन र लुकाकु मुख्य प्रतिस्पर्धी
सर्वाधिक गोलकर्ता खेलाडीले पाउने गोल्डेन बुटमा मुख्य त् दुई खेलाडी प्रतिस्पर्धामा देखिएका छन् ।
सर्वाधिक गोलकर्ता खेलाडीले पाउने गोल्डेन बुटमा मुख्य त् दुई खेलाडी प्रतिस्पर्धामा देखिएका छन् ।
कप्तान ओबीका बुबा अपहरणमा परेपछिको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई २ – १ ले हराएको थियो ।
ज्यादा अभिनय गरेको भन्दै भईरहेको आलोचनाबारे ब्राजिली फरवार्ड नेयमारले आफ्नो बचाउ गरेका छन् ।
पहिलो क्वाटरफाइनलमा उरुग्वे र फ्रान्सले प्रतिस्पर्धा गर्ने छन् ।
पेनाल्टी सुटआउटमा कोलम्बियामाथि इंग्ल्यान्डले बाजी मारेको थियो ।
इन्जुरी समयमा कोलम्बियाका युरी मिनाले गोल गरेपछि खेल अतिरिक्त समयतर्फ गएको हो ।
खेलको ५७ औं मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्यान्डले सुरुवाती अग्रता बनाएको हो ।
जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएका दुवै टोलीले पहिलो हाफमा गोल गर्न सकेनन् ।
दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने लक्ष्यमा रहेका छन् !
स्पार्टक स्टेडियममा हुने राति खेलमा दुवै टोली अन्तिम आठमा पुग्ने लक्ष्यमा रहनेछन् ।
खेलको ६६ औं मिनेटमा इमील फोर्सवर्गको गोलबाट स्विडेनले जित निकालेको हो ।
खेलको ६६ औं मिनेटमा इमील फोर्सवर्गको गोलबाट स्विडेनले अग्रता बनाएको हो ।