विश्वकप फुटबलको पहिलो क्वार्टरफाईनलमा उरुग्वेविरुद्धको खेलमा फ्रान्सले १–० को अग्रता लिएको छ ।
आज ब्राजिलले नेयमारसंग आशा गरेको छ भने बेल्जियम रोमेलु लुकाकुमा निर्भर रहने छ ।
क्वार्टरफाईनलको पहिलो खेलमा फ्रान्सविरुद्ध उत्रन लागेको उरुग्वेले आफ्ना स्टार खेलाडी काभानीलाई बेन्चमा राखेको छ ।
नोभ्गोरोड रंगशालामा हुने खेलमा दुवै टोलीको लक्ष्य सेमिफाइनलमा पुग्नु हुनेछ ।
सेलिब्रेट प्राइडले एक अभियानको लागि यो जर्सी निर्माण गरेको हो ।
दुवै टोलीको यो पाँचौ भेट हो । यसअघि १९६३ मा भएको खेल बेल्जियमले ५–१ ले जितेको थियो।
फ्रान्स र उरुग्वे विश्वकपमा ४ पटक भिडेका छन् ।
पत्रिकाका अनुसार आर्सेनले चेल्याबिन्स्क अदालतमा सम्बन्ध विच्छेदको लागि आवेदन दिईसकेको जनाएको छ ।
सन् १९९४ को विश्वकपपछि कोलम्बियन डिफेन्डर आन्द्रेस एस्कोबारको हत्या गरिएको थियो ।