मुकेश र राजपुरालाई उपाधि
त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौंथो वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् ।
त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौंथो वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् ।
विश्व एथलेटिक्सका अध्यक्ष लर्ड कोले मार्च ३१ बाट ट्रान्सजेन्डर महिला खेलाडीलाई महिलाको विश्व वरीयता प्राप्त प्रतियोगितामा सहभागिता जनाउन अनुमति नदिईने बताएका छन् ।
एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले अन्जुको आईसीयूमा राखेर उपचार भैरहेको र चिकित्सकका अनुसार अवस्था गम्भिर रहेको बताए ।
प्रतियोगितामा सोह्र वर्ष मुनीका छात्र र छात्राको दुई समूहमा प्रतिस्पर्धा भएको थियो । छात्रतर्फ पाँच किलोमिटर र छात्रातर्फ तीन किलोमिटरको दुरी कायम गरिएको थियो ।
कीर्तिपुर नगरपालिकाका अभी डाँगी र तार्केश्वर नगरपालिकाकी रिकम भुषाल १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा बुधबार पहिलो भएका छन् ।
प्रतियोगितामा विभिन्न ४ विधामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् ।
२४ वर्षपछि नेपालले एसियन क्रस कन्ट्री प्रतियोगिता दोस्रो पटक आयोजना गर्दैछ । १६ औं संस्करणको प्रतियोगिता फागुन २३ गते काठमाडौंमा आयोजना हुदैछ ।
नेपाल एथलेटिक्स एसोसियसनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता नेपालमा आयोजना हुने जनाएको छ ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रम अन्तर्गत नेपाल ओलम्पिक कमिटीको आयोजनामा भएको फन रन पाटन दरवार स्क्वायरमा सम्पन्न भएको थियो ।
नेपाल ओलम्पिक कमिटी एनओसीले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै 'एसियन गेम्स फन रन' हुने जनाएको छ ।
नेपाली अग्रज खेलाडीहरुको संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा शनिबार हुने सो प्रतियोगिताको तयारी पूरा भएको मञ्चले बिहीबार पोखरामा पत्रकार सम्मेलन गरि जनाएको हो ।