प्रतिबन्धित औषधि प्रयोग (एन्टी- डोपिङ) को नियम उलंघन गरेपछि मनान्गोईलाई निलम्बन गरिएको हो ।
प्रतिबन्धित औषधि प्रयोग ( एन्टी डोपिङ) परिक्षण नगरेपछि धाविका स्टिभन्सलाई १८ महिनाको प्रतिबन्ध लागेको हो ।
बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम 'बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस' दिइएको थियो ।
३८ वर्षीय केन्याली धावक विल्सनले सन् २०१८ अप्रिल देखि २०१९ को मेसम्म एन्टी डोपिङको नियम तोडेको आरोप विश्व एथ्लेटिक्सले लगाएको छ।
प्रतिबन्धित औषधि प्रयोग (डोपिङ) परिक्षण नगरेपछि नासेरलाई अस्थायी निलम्बन गरिएको हो ।
युके एथ्लेटिक्सले मंगलबार जुलाईमा तय भएको प्रतियोगिता रद्द गरिएको जनाएको छ ।
सन् १९८४ मा लस एन्जल्समा भएको ओलम्पिकमा उनी पाँचौ भएकी थिईन् । यस्तै सन् १९८८ मा सोलमा भएको स्पर्धामा उनी सातौ भएकी थिईन् ।
इन्टरनेशनल एसोसिएसन अफ एथलेटिक्स फेडेरेशन (आइएएएफ) ले रुसका कम्तिमा १० खेलाडीले टोकियो ओलम्पिक खेल्ने जनाएको छ ।
तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपका स्वर्ण विजेता अजित पुरुष र राजपुरा महिलामा पहिलो भएका हुन् ।
दरबारमार्गमा शनिबार आयोजित प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ गोपीचन्द्र च्याम्पियन बनेका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जितेका सन्तोषी र गोपीले बीर गणेशमान सिंह रोड रेसमा सहभागीता जनाउने पक्का भएको हो ।