पोखरा म्याराथनको उपाधि आर्मीका हरि रिमाललाई
निर्धारित दुरी २ घण्टा ४० मिनेट १० सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् । उनले उपाधिसंगै १ लाख रुपैयाँ प्राप्त गरे ।
निर्धारित दुरी २ घण्टा ४० मिनेट १० सेकेन्डमा पार गर्दै उनले उपाधि जितेका हुन् । उनले उपाधिसंगै १ लाख रुपैयाँ प्राप्त गरे ।
‘रन फर फन’ भन्ने मूल नारा रहेको प्रतियोगिता आगामी फागनु १८ गते महाशिवारात्री तथा सेना दिवसको अवसरमा आयोजना गरिनेछ ।
म्याराथनमा करिब ४ सयको सहभागिता अपेक्षा गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष नमराज ढकालले जानकारी गराए ।
तत्कालिन विद्रोही माओवादी र राज्य पक्षबीच भएको बृहत शान्ति सम्झौताको सम्झनामा हरेक मंसिर ५ गते नेपालगञ्ज म्याराथन हुँदै आएको छ ।
शनिबार बिहान भएको प्रतियोगितामा निर्धारित दुरी १ घण्टा २२ मिनेट ४२ सेकेन्डमा पार गर्दै कोजुले उपाधि उचालेकी हुन् ।
शनिबार बिहान भएको प्रतियोगितामा निर्धारित दुरी २ घण्टा ३३ मिनेट २० सेकेन्डमा पुरा गर्दै राई पहिलो भएका हुन् ।
शान्ति सद्भाव र एकता, राष्ट्र निर्माणमा हाम्रो प्रतिबद्वता भन्ने नाराका लागि भोली हुने प्रतियोगितामा हजार बढी सहभागीले नाम दर्ता गराएको आयोजकले जनाएको छ ।
दश बर्षे शसस्त्र द्वन्दको औपचारिक अन्त्य भई बृहत शान्ति सम्झौता भएको दिनको सम्झनामा प्रत्येक बर्ष मंसिर ५ गते प्रतियोगिता आयोजना हुदै आएको थियो ।
नेपाल सरकारको सहयोग तथा राष्ट्रिय खेलकुद परिषद र डा. खगेन्द्र स्पोर्टस् फाउन्डेशनको ब्यवस्थापनमा सहभागी हुन जाने नेपाली टोलीमा टिम ब्यवस्थापकमा रजत श्रेष्ठ, प्रशिक्षकमा बैकुण्ठ मानन्धर रहेका छन् ।
सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार सम्पन्न प्रतियोगितामा सुमन कुलुङलाई पछि पार्दै किरणले उपाधि जितेका हुन् ।
शनिबार भएको म्याराथनमा आर्मीकै राजन खत्रीलाई पछि पार्दै होमले उपाधि जितेका हुन् ।
विभागीय प्रतिद्वन्दीलाई पछाडी पार्दै पार्कीले हाफ म्याराथनमा पहिलो स्थान हात पारेका हुन् ।