• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
विश्व पारा तेक्वान्दोमा पदक विजेता टोली नगदसहित सम्मानित
विश्व पारा तेक्वान्दोमा पदक विजेता टोली नगदसहित सम्मानित नेपाल तेक्वान्दो संघले सोमबार च्याम्पियनसिपमा कास्य विजेता खेलाडी बिक्रम श्रेष्ठ र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित सम्मान गरेको हो ।
आयेशा सम्मानित
आयेशा सम्मानित घट्टेकुलोस्थित स्याब स्कुलले आफ्नो १२ औं वार्षिक खेलकुद दिवसको अवसरमा आयेशलाई नगदसहित सम्मान गरेको हो ।
क्योकुसिन खुला कराँतेमा नेपाललाई ६ स्वर्ण
क्योकुसिन खुला कराँतेमा नेपाललाई ६ स्वर्ण स्वर्ण बाहेक ३ रजत र १ कांस्य जितेको नेपाल टिम च्याम्पियन समेत बन्न सफल भएको आईएफकेके नेपालका ब्रान्च चिफ प्रेम लामाले जनाएका छन् ।
विजेश्वरी टिम च्याम्पियन,  सरिता र पुष्पा उत्कृष्ट
विजेश्वरी टिम च्याम्पियन, सरिता र पुष्पा उत्कृष्ट उत्कृष्ट खेलाडीमा सिनियरतर्फ विजेश्वरीकी सरिता रुवाली र जुनियरतर्फ ईसीडिसी तेक्वान्दो डोजाङकी पुष्पा बादी उत्कृष्ट घोषित भए ।
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई १७ स्वर्ण
अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई १७ स्वर्ण सोमबार सम्पन्न च्याम्पियनसिपमा नेपालले १७ स्वर्णसहित ११ रजत र ७ कांस्य गरी ३४ पदक जित्दै दोस्रो भएको नेपाली टोलीका प्रशिक्षक रोशन खानले जानकारी दिए ।
दोस्रो प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगिता शुरु
दोस्रो प्रधानसेनापति छात्रा तेक्वान्दो प्रतियोगिता शुरु विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा २८ वटा विद्यालय तथा डोजाङबाट २ सय १ जना तेक्वान्दो खेलाडी सहभागि छन् ।
दिलिप स्मृति च्याम्पियन
दिलिप स्मृति च्याम्पियन पायोनियर पब्लिक स्कुल, एकता तेक्वान्दो डोजाङ र बृहत विकास वचत तथा ऋण सहकारी संस्थाद्वारा संयुक्त आयोजित प्रतियोगितामा दिलिप स्मृतिले ४ स्वर्ण, ४ रजत र १ कांस्य जित्दै टिम च्याम्पियन बन्यो ।
रोशनलाई स्वर्ण
रोशनलाई स्वर्ण
ओलम्पिकका लागि तेक्वान्दोको प्रारम्भिक छनोट
ओलम्पिकका लागि तेक्वान्दोको प्रारम्भिक छनोट तेक्वान्दो एकेडेमीमा भएको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडीको प्रारम्भिक छनोट गरिएको तेक्वान्दो संघका प्रवक्ता दिपक विष्टले जनाएका छन् ।
एभरेष्ट तेक्वान्दोमा आर्मी च्याम्पियन
एभरेष्ट तेक्वान्दोमा आर्मी च्याम्पियन ललितपुरको भैंसेपाटीमा सम्पन्न च्याम्पियनसिपमा १९ स्वर्ण, १८ रजत र १० कांस्यका साथ आर्मी च्याम्पियन बनेको हो ।
भारतमा नेपाललाई ७ स्वर्ण
भारतमा नेपाललाई ७ स्वर्ण भारतको कोलकातामा गत २८ डिसेम्बरदेखि सुरु च्याम्पियनसिपमा नेपालले पुम्सेमा तीन र ग्यरोगीमा ४ स्वर्ण जित्न सफल भएको टिम अफ हेड रोशन खानले जानकारी गराए ।
एभरेष्ट ओपन तेक्वान्दो बुधबारबाट
एभरेष्ट ओपन तेक्वान्दो बुधबारबाट ललितपुरको नक्खुमा आयोजना हुने प्रतियोगितामा हालसम्म १२०२ खेलाडीले नाम दर्ता गराईसकको आयोजकले जनाएको छ ।
पदक विजेता राजु सम्मानित
पदक विजेता राजु सम्मानित गत सेप्टेम्बरमा क्यानाडाको भ्यानकुभरमा भएको उक्त प्रतियोगिताको पुरुष एकल पुम्सेमा राजुले कांस्य पदक जितेका थिए । उक्त स्पर्धामा १३ खेलाडी सहभागी थिए ।
एसियाली तेक्वान्दो युनियनको कमिटीमा २२ नेपाली
एसियाली तेक्वान्दो युनियनको कमिटीमा २२ नेपाली एसियाली तेक्वान्दो युनियन (एटीयू) को स्थायी कमिटीले नेपालमा २२ जनालाई विभिन्न कमिटीको जिम्मेवारी दिएको छ ।
तेक्वान्दोको जिल्ला छनोट रोक्न राखेपको परिपत्र
तेक्वान्दोको जिल्ला छनोट रोक्न राखेपको परिपत्र राखेपले मंसिर १४ देखि २१ सम्म सम्पुर्ण खेलको जिल्ला छनोट सक्ने गरि कार्यतालिका सार्वजनीक गरेको थियो ।
अशोक रेफ्री सेमिनारमा सफल
अशोक रेफ्री सेमिनारमा सफल तेक्वान्दोका अशोक खड्का अन्तर्राष्ट्रिय गेरोगी तथा पुम्से रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् ।
First Prev 26 27 28 29 30 Next Last
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP