नवौं राष्ट्रिय खेलकुद सर्ने !
गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको प्रतियोगिता तयारी अभावका कारण सर्ने निश्चित भएको हो ।
गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको प्रतियोगिता तयारी अभावका कारण सर्ने निश्चित भएको हो ।
माओवादी केन्द्रका नेता अथक बाँके निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा सांसद छन् ।
फिफाको प्रतिबन्धमा रहेका थापाले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
एन्फाले आइतबार विवादको सत्यतथ्य पहिचान गर्न नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर शमशेर जबराको संयोजकत्वमा तीन सदसीय कमिटी गठन गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो २ बजेका लागि बोलाईएको छ ।
संघको शुक्रबारको बैठकले प्रदेशका ८ जिल्ला फुटबल संघ मध्यबाट ६ जिल्लाले प्राप्त गर्ने मताधिकारको टुङ्गो लगाएको हो ।
एनएनआईपीएले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) सँग गठिन समिति व्यवहारिक नभएको भन्दै नयाँ समिति गठनको माग गरेको हो ।
वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र उपाध्यक्ष पंकज नेम्बाङ अध्यक्षका आकाक्षी रहेका छन् ।
गण्डकी प्रदेशमा अर्को महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशले सबै खेलमा सहभागी हुने निर्णय लिएको हो ।
जिल्ला फुटबल संघ सुर्खेतको अध्यक्षमा रविन्द्र चन्द निर्वाचित भएका छन् ।
एन्फाले बुधबार सत्यतथ्य पहिचान गर्न नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर शमशेर जबरा रहेको एक सदस्सीय कमिटी गठन गरेको हो ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र खेलाडीबीच मंगलबार भएको छलफलपछि दुबै पक्ष छानबिन समिति गठन गर्न राजी भएका हुन् ।