एथलेटिक्स परिवारको अध्यक्षमा राजन खत्री
यसैगरी, दीपककुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशाराम गोठे, रमेश शाक्य र अनिरुद्रकुमार चौधरी उपाध्यक्ष चयन भए।
यसैगरी, दीपककुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशाराम गोठे, रमेश शाक्य र अनिरुद्रकुमार चौधरी उपाध्यक्ष चयन भए।
युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले परिषद्को १ सय १३ औं बोर्ड बैठक साउन १५ गते बोलाएका छन् ।
मन्त्रीपरिषद्बाट शैद्धान्तिक रुपमा स्विकृत प्राप्त गरेको नियमावलीमा सदस्य सचिव नियुक्ति भएको मितिले तीस दिनभित्र मन्त्रालयका सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने उल्लेख गरिएको छ ।
राष्ट्रिय प्रतियोगिताको स्वर्ण पदक विजेता खेलाडीलाई नगदको व्यवस्था गरेपनि रजत र कास्य पदकको विषयमा कुनै निर्णय भएको छैन ।
एन्फाले शुक्रबार वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काको संयोजकत्वमा १८ सदस्यीय आयोजक कमिटि गठन गरिएको जनाएको छ ।
राखेपका अनुसार नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीले दैनिक २ हजार रुपैयाँ भत्ता पाउने छन् ।
युवा तथा खेलकुद मन्त्रालयले असार २८ गते मन्त्रीपरिषद्मा नियमावली पारितका लागि प्रस्ताव लगेको थियो । सोही अनुसार मन्त्रीपरिषदले नियमावली पारित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमितिको बैठक एजेन्डामा प्रवेश नगरी स्थगित भएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसिरहेको कार्यसमितिको दोस्रो बैठक ६ एजेन्डा थप गरिएको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा कार्यसमितिको दोस्रो बैठक सुरु भएको हो । बैठक बिहान ७ बजे बोलाइए पनि ढिला गरि सुरु भएको हो।
१९ औं एशियाली खेलकुदका लागि पहिलो चरणको प्रशिक्षण पूरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका मन्त्री गहतराजले सो कुरा बताएका हुन् ।
चीनमा आयोजना हुने १९ औं एसियन गेम्सका लागि पहिलो चरणको प्रशिक्षण पूरा गरेका खेलाडीहरुका लागि आयोजना गरिएको पुनर्ताजगी कार्यक्रमका बोल्दै मन्त्री गहतराजले सो कुरा बताएका हुन् ।