जावलाखेलको नेतृत्वमा महेन्द्र क्षेत्रीको निरन्तरता
क्लबको मंगलबारको साधारण सभाले क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
क्लबको मंगलबारको साधारण सभाले क्षेत्रीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
एन्फाको आपतकालिन समितिको बैठकले साउदी अरेबियामा हुने च्याम्पियनसिपमा सहभागीता जनाउने निर्णय गरेको हो ।
आईतबार नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम संयोजक तथा केन्द्रिय सदस्य मोहसिन हलवाईले प्रतियोगिताको मिति सार्वजनीक गरेका हुन् ।
गत जेठ २८ गते दशरथ रंगशाालामा जावलाखेलविरुद्ध विजयी भएको थ्री स्टार क्लबको अंक घटाउन एपीएफले अपिल कमिटीमा दिएको उजुरीमा माग गरेको छ ।
एन्फाको कार्यसमिति बैठकले मध्यपुर युथलाई अनुशासनको कारबाही भन्दै फुटबलका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो ।
अध्यक्षमा निलेन्द्र राज श्रेष्ठलाई निरन्तरता प्रदान गर्दै नेपाल ट्रायथलन संघको २१ सदस्यीय नयाँ कार्यसमितिको गठन भएको छ ।
नेपाल बास्केटबल संघको पाँचौं चुनावी साधारण सभाले भीमसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
चीनियाँ खेलकुद प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका याउसँगको भेटमा घिसिङले नेपालले सुरुवातमा केही निश्चित खेलबाट सहकार्य गर्न चाहेको बताएका छन् ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिडको अध्यक्षतामा बसेको बैठकले सो प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैकुण्ठ मानन्धरको सम्मानमा मिक्स रिले दौडको आयोजना गर्दै एथलेटिक्स परिवारले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल पर्यटनको विकास गर्न सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।