अध्यक्ष ओली भन्छन्, ‘आठौं राष्ट्रिय खेलकुदको आयोजनामा शंका उपशंका नगर्नुस’
अध्यक्ष ओलीले आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा भब्यताका साथ सफल हुने बताउदै त्यसमा सम्पुर्णको साथ सहयोगको अपेक्षा गरे ।
अध्यक्ष ओलीले आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमा भब्यताका साथ सफल हुने बताउदै त्यसमा सम्पुर्णको साथ सहयोगको अपेक्षा गरे ।
खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सकेमात्र खेलकुद विकास अभियानले गति लिनेमा सरोकारवालाले जोड दिएका छन् ।
बलियो प्रतिद्धन्दी इन्डिया सहभागि नहुने भएकाले नेपाल शीर्ष दुई भित्र गर्दै डिभिजन २ मा छनोट हुने सम्भावना छ ।
कार्यक्रममा एसीयन गेम्सको तयारीमा रहेका खेलाडी, संघका पदाधिकारी र ओलम्पियन खेलाडीहरु सहभागि थिए ।
नेपालले जुडो, तेक्वान्दो, बक्सिङ, कराते, आर्चरी,एथलेटिक्स,सुटिङ, भारोत्तोलन र स्वीमिङलाई प्राथमिकतामा राखेको छ ।
बिहिबारको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजन विधेयकमाथी छलफल भएको छ ।
सुर्य बिनायक नगरपालिका बाल खेलकुद उपभोक्ता समितिद्धारा धारा पाटीमा संचालित बाल महोत्सबमा फुटबल, कराँते र साईकिलिङका खेल पनि समाबेश गरिएको छ ।
नयाँ आर्थिक बर्षका लागि सरकारले खेलकुदमा २ अर्ब ४ करोड रकम बिनियोजन गरेको थियो ।
सदस्यसचिव केशवकुमार विष्टले खेलकुदमा महिलाको बढिभन्दा बढी सहभागिता बढाउन सबै जिल्लामा अभियाननै सञ्चालन गर्न लागिएको जानकारी दिए । बिष्टले त्यसका लागि सरकारले आवश्यक बजेट र कार्यविधि तय गरिसकेको पनि जानकारी गराए ।
विकास र समृद्धि सहित नयाँ सरकार गठन भएको सय दिन पछि युवा तथा खेलकुद मन्त्रालयले सय दिने कार्ययोजनाको प्रगति सार्वजनीक गरेको छ ।