आठौंको भिआइपी प्याराफिट जडान सुरु (फोटो फिचर)
सोमबार बेलुका नेपालगञ्ज आईपुगेको सो प्याराफिटको मंगलबार बिहानैबाट जडानको काम सुरु भएको हो ।
सोमबार बेलुका नेपालगञ्ज आईपुगेको सो प्याराफिटको मंगलबार बिहानैबाट जडानको काम सुरु भएको हो ।
प्रतियोगिता आयोजनाको मितिलाई लिएर अन्यौलता देखिएको समय खेलकुद मन्त्री विश्वकर्माले राखेपको बोर्ड बैठक आह्वान गरेका हुन् ।
दुई दिने नेपाल भ्रमणमा आएका कतारका फुटबल संघका अध्यक्ष थानी र एन्फा अध्यक्ष शेर्पाबीच काठमाडौंको एक होटलमा भेटवार्ता भएको हो ।
एएफसीको नयाँ नेतृत्वका लागि निर्वाचनको मिति नजिकिदै गर्दा कतार फुटबल संघका अध्यक्ष थानी नेपाल आउन लागेका हुन् ।
आठौंमा कराते, तेक्वान्दो, जुडो,ब्याडमिन्टन,लन टेनिस, टेबल टेनिस,गल्फ,म्याराथन र बक्सिङमा प्रतिस्पर्धा गर्ने एनआरएनले जनाएको छ ।
नेपाली फुटबलमा दिएको योगदानको मुल्याङ्कन गर्दै एन्फाले प्रत्येक बर्ष एक जना खेलाडीलाई २५ लाख रुपैयाँको पुरस्कार दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।
गएको बैशाखमा काठमाडौंमा भएको निर्वाचनबाट आएको कार्यसमितिको पहिलो पटक नियमित साधारण सभा बैठक बस्न लागेको हो ।
संघका अध्यक्ष श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा हाल संसदमा बिचाराधिन रहेको खेलकुद विकास ऐनको दफा ७ को उपदफा (३) को खण्ड (घ)मा ब्यवस्था भएको ६० बर्ष उमेर भएमा पद रिक्त हुने ब्यवस्थालाई संसोधन गर्नु पर्ने माग गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले कार्यभार सम्हालेको समयलाई आधार बनाएर मन्त्रालयले एक बर्षको प्रगति विवरण सार्वजनीक गरेको हो ।
अन्तराष्ट्रिय स्तरमा नेपालको नाम राख्न सफल राईको हौसला बढाउन र धरानमा हरेक वर्ष हुने धरान रनमा उनले पुर्राएको योगदानको कदर गर्दै समाजले सम्मान गरेको हो ।
राखेप सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा बसेको बैठकले बोर्डलाई आठौंको नयाँ मिति सिफारिस गरेको हो ।
कमिसनले शुक्रबार अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पुर्व लेजेण्ड मानन्धर र पनेरुलाई सम्मान गरेको हो ।