आठौंको मिति तोक्न राखेपले बोलायो बैठक
पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला हुने प्रतियोगिताको मिति तोक्न राखेपले फागुन २७ गते कार्यकारी समितिको बैठक बोलाएको हो ।
पाँच नम्बर प्रदेशका विभिन्न जिल्ला हुने प्रतियोगिताको मिति तोक्न राखेपले फागुन २७ गते कार्यकारी समितिको बैठक बोलाएको हो ।
संघको बुधबार काठमाडौमा बसेको चौथो साधारण सभाले उपचाररत पुर्व क्रिकेट खेलाडी बासुदेवलाई ५० हजार रुपैयाँ सहयोग दिने निर्णय गरेको हो ।
राखेपले अर्को निर्णय नभएसम्मका लागि तेक्वान्दो छनोट रोक्न प्रदेश समितिका नाममा पत्र काटेको छ ।
थाईल्याण्डको बैंककमा बसेको दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठकले सागको नयाँ मिति तय गरिएको कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले जानकारी गराए ।
आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले फागुन मसान्तभित्र पुर्वाधार निर्माणको काम सम्पन्न गरेर चैत भित्र प्रतियोगिता समापन गर्ने गरि कार्य तालिका बनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्यसचिब केशब कुमार बिष्टले सोमबार आठौं राष्ट्रिय खेलकुदको खेलहरु चैत १६ बाट सुरु हुने बताए ।
प्रतियोगिताको तयारीमा लागि प्रदेश नम्बर ५ को स्थलगत भ्रमणको निस्किएको संघले यसै बर्ष राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने माग अघि सारेको हो ।
थाईल्याण्डको बैंककमा बसेको दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठकले सागको नयाँ मिति तय गरेको हो ।
आईसीसीको केन्द्रिय कार्यालय दुबईमा बसेको ६ दिन लामो बोर्ड बैठक नेपाली क्रिकेटको विवाद समाधानको बिषयमा मौन बसेको छ ।
एएफसीले आज (शुक्रबार) सार्वजनिक गरेको अन्तिम नामावली अनुसार एन्फा अध्यक्ष शेर्पाले एएफसीको कार्यसमिति सदस्यबाट उम्मेदवारी फिर्ता लिएको देखिएको हो ।
शुक्रबार सम्पन्न सभाले चारपटकका राष्ट्रिय च्याम्पियन मुल्मीको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति समेत सर्वसम्मत चयन गर्यो ।
नेपाली फुटबल विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र चाईनिज फुटबल संघबीच बिहिबार औपचारिक सम्झौता भएको छ ।