रजत जित्ने समेत सागको बन्द प्रशिक्षणमा
पहिलो चरणमा स्वर्ण पदक विजेता खेलाडीलाई समावेश गर्दै प्रारम्भिक प्रशिक्षण सुरु गरेको राखेपले आठौं राष्ट्रिय खेलकुदमा रजत जित्ने खेलाडीलाई समेत बन्द प्रशिक्षणमा सहभागी गराउने भएको हो ।
पहिलो चरणमा स्वर्ण पदक विजेता खेलाडीलाई समावेश गर्दै प्रारम्भिक प्रशिक्षण सुरु गरेको राखेपले आठौं राष्ट्रिय खेलकुदमा रजत जित्ने खेलाडीलाई समेत बन्द प्रशिक्षणमा सहभागी गराउने भएको हो ।
सागको तयारीको सन्दर्भमा राष्ट्रिय खेलकुद परिषद् राखेपले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा खेलकुद संघका प्रतिनिधिले १३ औ सागमा सम्बन्धित खेलबाट पदक जित्न खेलाडीलाई वैदेशिक प्रशिक्षण आवश्यक रहेको बताएका हुन् ।
दक्षिण एसियाली खेलकुदको महाकुम्भ मेला आउन झण्डै चार महिना मात्र बाँकी रहेको अवस्थामा एनओसीले प्रतियोगिताको तयारीको गति सुस्त देखिएको बताएको हो ।
नवनियुक्त सदस्य सचिव रमेश सिलवालले अन्य बिषयको खर्च कटाएर भएपनि खेलाडीलाई पुरस्कार वापतको रकम चाँडो दिन खोजिएको बताए ।
राखेप कर्मचारी संघले बिहीबार आयोजना गरेको राखेपका नवनियुक्त सदस्य–सचिव सिलवालको स्वागत तथा राखेपका निवर्तमान सदस्य–सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले सो कुरा बताएका हुन् ।
सदस्यसचिव सिलवालले परिसर हातामा निर्माणाधीन हिटिङ पौडी पोखरी र चीन सरकारले मर्मत गरिदिएको पौडी पोखरीको निरीक्षण गरेका हुन् ।
राखेप करार तथा अस्थायी कर्मचारी संघले बुधबार आयोजना गरेको नवनियुक्त सदस्य सचिव सिलवालको स्वागत तथा निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको बिदाइ कार्यक्रममा सदस्य–सचिव सिलवालले करार कर्मचारीहरुको समस्या चाँडै समाधान हुने बताए ।
राज्यका सबै शक्तिशाली अंगलाई आफु मातहत ल्याउन सफल प्रधानमन्त्री ओली भने खेलकुदमा आफ्नै कमाण्डर खटाउन चाहन्थे । उनी यस्ता पात्रको खोजीमा थिए, जो पात्रसंग सितल निवास समेत सकारात्मक रहोस ।
राष्ट्रिय खेलकुद परिषद राखेपका नवनियुक्त सदस्य सचिव रमेश सिलवालले जागिर खान मात्र राखेपमा नआएको बताएका छन् ।
सत्तारुढ दल नेकपाले घरेलु खेलकुदको कार्यकारी निकाय राखेपको चार बर्षे नेतृत्वमा सिलवाललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।९७
युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा नयाँ सदस्य सचिवको रुपमा सिलवालको सपथ हुन लागेको हो ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सदस्य-सचिवमा सिलवाललाई पठाउने तयारी गरेका छन् ।