एनओसीले सम्पूर्ण ओलम्पियनको कोरोना बिमा गर्ने
एनओसीको शनिबार बसेको बैठकले नेपालका सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको हो ।
एनओसीको शनिबार बसेको बैठकले नेपालका सम्पूर्ण ओलम्पियन खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको हो ।
क्लबका अध्यक्ष केशवबहादर थापाको अध्यक्षतामा शुक्रबार बसेको बैठकले समितिको सिफारिसलाई अनुमोदन गरेको क्लबले जारी गरेको विज्ञप्तिमा
सन् २०२२ को विश्वकप फुटबलको आयोजना गर्ने तयारी गरेकाे कतारले २०३० को २१ औं एसियाली खेलकुद प्रतियाेगिता राजधानी शहर दोहाले गर्ने दावी यसअघि नै गरिसकेको छ ।
बैठकले चालु आ.व. का प्रस्तावित कार्ययोजनाको चुनौतिहरुको समिक्षा, आर्थिक प्रतिबेदन र नवीकरण लगायतका कार्यका जिम्मेवारी तथा सदस्य संघहरुको विकास सम्बन्धि प्रस्ताव पारित गरेको महासंघले जनाएको छ ।
क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) संग समन्व्य गर्दै रिक्त रहेको पदका लागि दरखास्त खुलाएको हो ।
नेपालसहित इरान र लाओसलाई विश्व रग्बीको पूर्ण सदस्य राष्ट्र प्रदान गर्न एसिया रग्बीले सिफारिस गरेको नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले जानकारी दिएका छन् ।
संघको वर्तमान उपाध्यक्ष रहेकी मास्केले आसन्न साधारण सभामा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी हुन् ।
कोरोना कहरकै बीच छिमेकी देशहरुले खेलकुद गतिविधि अघि बढाएको उल्लेख गर्दै एन्फा अध्यक्ष शेर्पाले अन्तराष्ट्रिय मापदण्ड अनुसार खेलकुद प्रशिक्षण सुरु गर्नुपर्ने बताएका हुन् ।
युवा तथा खेलकुद मन्त्रालयले खुल्ला प्रतिस्पर्धाबाट असार १७ गते राखेपको सदस्य सचिवमा रमेशकुमार सिलवाललाई पुनर्नियुक्ती दियो । सोही दिन उपाध्यक्षको रुपमा शिव कोईराला आए ।
उनले चन्द्रकलामाथि भएको जघन्य एवं मानवता विरोधी कार्यले प्रचलित संविधान कानुन एवं कानुनी राज्यलाईनै चुनौती दिन खोजेको बताएका छन् ।
संघले खेलाडीको अवस्था बुझ्न र सहयोग गर्न सम्बन्धित संघ, राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको ध्यानकर्षण गराएको छ ।